तिनधारा दुग्ध उत्पादक सहकारी संस्था सैनामैना ११ को आयोजनामा बित्तिय शिक्षा तथा ब्यवसायीक साक्षरता तालीम

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

तिनधारा दुग्ध उत्पादक सहकारी संस्था सैनामैना ११ को आयोजनामा बित्तिय शिक्षा तथा ब्यवसायीक साक्षरता तालीमको उद्घाटन भएको छ ।

कृषि बिकाश बैङ प्रर्रोहा शाखाको सहयोगमा तालीम सुरु भएको हो । कार्यक्रममा बोल्दै कृषि बिकाश बैङ प्रर्रोहा शाखा प्रमुख भोजराज भन्डारीले तालीममा सिकेका कुरा ब्यबाहारमा उत्ताने गरि तालीम लिन आग्रह गर्नु भएको थियो ।

तिनधारा दुग्ध उत्पादक सहकारी संस्था सैनामैना ११ अध्यक्ष कमल अर्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।


प्रकाशित : २०७९ भाद्र २३, बिहीबार १६:४३