ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

करहिया सामुदायिक वनको २३औं साधारणसभा, वनलाई उत्पादनसंग जोड्न जरुरी

Lumbini Darpan 3 २०७९ भाद्र २५, शनिबार १२:१७
[sharethis-inline-buttons]

सामुदायिक वनहरुलाई उत्पादन र आयआर्जनसंग जोडेर वहुआयामिक ढंगले उपयोग गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् करहिया सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा ७–९को २३औं साधारणसभामा बोल्दै तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खांणले सामुदायिक वनहरुलाई उत्पादनसंग जोड्न जरुरी रहेकोमा जोड दिए ।

वनलाई कृषि,पर्यटन,रोजगारी र वातावरण संरक्षण लगायतका क्षेत्रसंग जोडेर वहु उपयोग गर्न सकिने र यसबाट आयआर्जन गरी आर्थिक समृद्धिमा योगदान गर्न सकिने बताए । नगरभित्र रहेका १० वटा सामुदायिक वनहरुको संयुक्त वैठठक राखेर एक वन एक उत्पादनको अवधारणाबाट पनि जान सकिने सोंच आफूले बनाएको नगर प्रमुख खांणले बताए ।

पानीका स्रोतहरु सुक्ने समस्या बढ्दै गएकाले सामुदायिक वनहरुमा पोखरी निर्माण गरी आकाशको पानी स्टोरेज गर्नेतर्फ पनि सोच्न उनले सबैसंग आग्रह गरे । तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरीले सामुदायिक वनको संरक्षण र उपभोक्ताको हक अधिकारका पक्षमा स्थानीय सरकार सधैं हातेमालो गर्न तयार रहेको बताइन् ।

तिलोत्तमा ८ का वडा अध्यक्ष कृष्ण पौडेल,सामुदायिक वन उपभोक्ता समितिका सल्लाहकार यज्ञ गैरे,हरिलाल पाण्डे,हेमन्त पाण्डे,शंकरनगर सामुदायिक वनका अध्यक्ष रविन्द्र बस्नेत लगायतले सरकारले सुदुर पश्चिमको एउटा जिल्लाको समस्यालाई देखाएर विना विकल्प देशभरका वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेर २३ हजार सामुदायिक वनको व्यवस्थापन अवरुद्ध गरेर अंध्यारो सुरुङमा धकेलेको र लाखौं उपभोक्ताको अधिकार कुण्ठित गरेको बताए ।

उनीहरुले सरकारले यथाशीघ्र वन व्यवस्थापन फुकुवा नगरे आन्दोलनमा जान तयार हुनुपर्ने आवाज समेत उठाए । वन व्यवस्थापन कार्यविधि खारेज गर्दा वनका काठ कुहिएर खेर गएका र अर्बौं रुपैयांको काठ र फर्निचर आयात गर्नुपर्दा देशको ब्यापार घाटा झनै बढ्न गएको भन्दै सरोकारवालाहरुले चिन्ता जाहेर गरेका छन ।

कार्यक्रममा संस्थाका अध्यक्ष खेमप्रसाद गौतमले वार्षिक प्रतिवेदन, उपाध्यक्ष खिमानन्द न्यौपानेले भावी योजना र आन्तरिक लेखा संयोजक निरन्जनप्रसाद पराजुलीले आयव्यवय विवरण प्रस्तुत गरेका थिए । करहिया सामुदायिक वनमा बोटानिकल गार्डेन बनाउने प्रकृया शुरु भएपनि वजेट अभावमा अलपत्र परेको छ । कार्यक्रममा वनले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामुदायिक विद्यालयका १४ जना छात्रछात्रालाई २ हजारका दरले छात्रवृत्ति रकम प्रदान गरेको सहसचिव बाबुराम अर्यालले जानकारी दिए ।

२०४६ सालदेखि संरक्षण शुरु भई २०५४ पुसमा उपभोक्तालाई हस्तान्तरण भएको करहिया सामुदायिक वन २६९ हेक्टर क्षेत्रफलको छ भने उपभोक्ताको घरधुरी संख्या ३ हजार २ सय ८५ र उपभोक्ता संख्या १८ हजार २ सय ८८ छन् ।


प्रकाशित : २०७९ भाद्र २५, शनिबार १२:१७

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार

सरकारी कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक जारी

बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech