ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

हाम्रो दिगो सहकारीद्धारा स्थापना दिवसमा निःशुल्क आँखा शिविर : ५ सय बढी लाभान्वित

Lumbini Darpan 2 २०७९ आश्विन १, शनिबार १८:३२

हरि आचार्य, कपिलवस्तु
हाम्रो दिगो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापना दिवसको अवसरमा वृहत निःशुल्क आखाँ शिविर सम्पन्न गरेको छ । वि.स. २०६६ सालमा स्थापना भई आर्थिक क्रियाकलापमा मात्र नभई निरन्तर रुपमा सामाजिक र मानवीय कार्य गर्दै आएको सहकारीले स्थापना दिवसको अवसरमा निःशुल्क आखाँ शिविर सम्पन्न गरि स्थापना दिवस मनाउने कार्यको शुरुवात गरेको छ ।

वडा नं. २ वडा कार्यालयको प्राङ्गणमा सम्पन्न उक्त शिविरमा ५ सय १२ जनाले आँखा जाँच गराएका छन् । जसमध्ये ३५ जना मोतिया विन्दु भएका विरामी फेला गरेका छन् उनीहरुलाई बुटवल लायन्स आँखा अस्पतालमा सोमवार र मंगलवार निःशुल्क अप्रेसनको व्यवस्था गरिएको सहकारीका अध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभएको छ । त्यस्तै आँखा चेकजाँच गर्नुका साथै निःशुल्क औषधी वितरण गरिएको छ भने २ सय ५० जनाको निःशुल्क मधुमेह चेकजाँच गरिएको सहकारीले जनाएको छ । उक्त कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तु, लियो क्लव अफ कपिलवस्तुको सहयोग बुटवल लायन्स आँखा अस्पताल र भैरव आँखा उपचार केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।
निःशुल्क सेवा लिएसंगै विरामीहरुले खुसी व्यक्त गर्दै धन्यवाद व्यक्त गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले सहकारीले गरेको कार्य उदाहरणिय रहेको बताउदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
सहकारीका पुर्व अध्यक्ष शिवकुमार कार्कीले सहकारीले ईतिहासमा मानवीय कार्य गरि स्थापना दिवस मनाएको बताउनुभयो ।

त्यस्तै लायन्स क्लव अफ कपिलवस्तुका आई.पि.पि. धातानन्द भुसालले मानवीय र सामाजिक कार्यमा लायन्स क्लव सदैव सहकार्य रहेको बताउनुभयो ।.

विपन्न तथा आर्थिक अवस्था कमजोर भएका नागरिकहरुलाई लक्षित गरि आयोजना गरिएको उक्त कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने लायन्स क्लव अफ कपिलवस्तु, लियो क्लव अफ कपिलवस्तु, बुटवल लायन्स आँखा अस्पताल र भैरव आँखा उपचार केन्द्र लगायत सम्पुर्णलाई सहकारीका अध्यक्ष पाण्डेले धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले सहकारीले आर्थिक क्रियाकलाप मात्र नभई मानवीय तथा सामाजिक कार्यहरु गर्दै निरन्तर अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रम सहकारीका सचिव सञ्चालन यादव मरासिनीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 


प्रकाशित : २०७९ आश्विन १, शनिबार १८:३२

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech