ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सामाजिक अभियन्ता तथा पत्रकार अधिकारीको माताको निधनमा २ दर्जन संघ संस्थाद्धारा शोक सभा

Lumbini Darpan 2 २०७९ आश्विन ४, मंगलवार २१:४२

हरि आचार्य, कपिलवस्तु
२ दर्जन सामाजिक संघ संस्थामा आवद्ध सामाजिक अभियन्ता तथा पत्रकार थानेश्वर अधिकारी मातृशोकमा परेसंगै स्व. राधिका देवी अधिकारीको स्मृतिमा विभिन्न राजनीतिक दल, विभिन्न सामाजिक संघ संस्था तथा पत्रकारहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् । माता स्व. अधिकारीको स्मृतिमा दर्जनौ सामाजिक संघ संस्था, तथा पत्रकारहरुले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका हुन् ।

नेकपा (एमाले) का केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सह ईन्चार्ज गिरधारीलाल न्यौपाने, जिल्ला ईन्चार्ज बलराम अधिकारी, प्रदेश सांसद बिष्णु पन्थी, एमाले बाणगंगा ६ वडा कमिटीका पदाधिकारी तथा प्रतिनिधिहरुले शोक सभा गरि शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको हो । उहाँहरुले स्व. अधिकारीले पार्टी प्रति गरेको योगदान र संघर्ष अतुलनीय रहेको बताउदै सदैव पार्टीले उच्च सम्मान गरेको बताउनुभयो ।

युवाहरुको क्षेत्रमा निरन्तर कार्य गर्दै आएको नेपाल युवा संस्था संजाल (आयोन) का निवर्तमान केन्द्रिय उपाध्यक्ष तथा सुशासनका लागि युवा परियोजना कपिलवस्तुका फोकल पर्सन थानेश्वर अधिकारीको माताको निधन भएसंगै युथ च्याम्पियन कपिलवस्तु परिवार शोक स्तब्ध भएको भन्दै च्याम्पियन परिवारले उहाँको तस्बिरमा माल्यार्पण गरि शोक प्रकट गरेको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष रहनुभएका अधिकारीको माताको निधनको स्मृतिमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश कार्यसमिति, कपिलवस्तु, पाल्पा, रुपन्देही, नवलपरासी, गुल्मी, जिल्ला कार्यसमितिका पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्थितीमा शोक सभा गरिएको हो ।

यस्तै राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय सचिव समेत रहनुभएका अधिकारीको निवासमा राष्ट्रिय संगीतकर्मी संघ लुम्बिनी प्रदेश कार्यसमिति तथा कपिलवस्तु कार्यसमितिले लोक संस्कृति तथा संगीत क्षेत्रका एक नक्षत्र थानेश्वर अधिकारीलाई मातृशोक परेकोमा गहिरो समवेदना प्रकट गरेका छन् ।

लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिकका कार्यकारी सम्पादक अधिकारीको मातृशोकमा नेपाल पत्रकार महासंघ कपिलवस्तु, लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिक परिवार, लुम्बिनी दर्पण मिडिया प्रा.लि. लगायतका सञ्चार संस्थाहरुले पनि शोक सभा गरेका छन् ।

यता नेकपा (एमाले), एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र पोखरा महानगरपालिका वडा नंं ३३ वडा कमिटीका पदाधिकारी तथा प्रतिनिधिहरुले पार्टी प्रति गरेको योगदानको उच्च सम्मान गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति, बाघमारा बचत तथा ऋण सहकारी संस्था पोखरा महानगरपालिका वडा नंं. ३३ ले पनि श्रद्धाञ्जली अर्पण गर्दै गहिरो समवेदना व्यक्त गरेका हुन् ।

त्यस्तै सिद्धार्थ सामाजिक विकास केन्द्र, मानव अधिकार एलाईन्स, राष्ट्रिय जनसांस्कृतिक महासंघ, लक्ष्मणघाट सामाजिक विकास केन्द्र, लक्ष्मणघाट बोलवमधाम, राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान लगायत दर्जनौ संघ संस्थाहरुले श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।

स्व. अधिकारीको निधनले गाउँ शोकमा डुबेको छ ।

 

 


प्रकाशित : २०७९ आश्विन ४, मंगलवार २१:४२

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech