ताजा अपडेट

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

खानेपानी तथा सरसफाईको नितिगत सवाल, दिगो विकास लक्ष्य सम्बन्धी अन्तरक्रिया

Lumbini Darpan 2 २०७९ आश्विन ६, बिहीबार ०८:०२
[sharethis-inline-buttons]
Image XYZ

लुदअ, कपिलवस्तु
‘एक घर, एक धारा’सरकारको निति अनुसार नगर अगाडी बढेको वाणगंगा नगरपािलकाका नगर प्रमुख चक्र पाणी अर्यालले बताउनु भयो । खानेपानी तथा सरसफाईको नितिगत सवाल दिगो विकास लक्ष्य एंव खानेपानी पालिका स्तरिय अन्तरक्रिा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भयो । निति नियम ऐन बनाउदा संघ, प्रदेश र स्थानीय सरकारको समन्वय हुनु पर्ने बताउनु भयो ।

खाने पानि लागयत सरसफाइमा नगरले मात्र गरेर नहुने भएकाले समाजका सम्पुर्ण निकाय गम्भिर भएर लाग्नुपर्नेमा उहाँको जोड रहेको थियो ।
“खानेपानी तथा सरसफाई सबैका लागि, सधैका लागि” भन्ने नारा रहेको कार्यक्रममा केन्द्रिय खानेपानी माहासंघ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले दिगो व्यवस्थापनका लागि पानी गुणस्तर हुनु पर्ने बताउदै गुणस्तरका लागि बेलाबेलामा पानी परिक्षण गर्नु पर्ने आवश्यकता रहेको स्पष्टता पनुृ भयो ।
वाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी थारु, नगर प्रवता विष्णु पौडेलले नगरवासिलाई सुरक्षित, स्वस्थ्य खानेपानीको पहुचमा पुयाउन नगर सधै लागि परेको बताउनु भयो । शुद्ध खानेपानी सरसफाई सँग जोडिएको बताउदै वातावरण सफा गर्नु सबैको दात्वि रहेको बताउनु भयो ।
युनिसेफ नेपालका सुरेन्द्र बाबु ढकालले सुरक्षित खानेपानी पिउन पाउने सबैको अधिकार भएको बताउदै पालिकाले सुरक्षित खानेपानी अभियान सुरु गर्नु पर्ने बताउनु भयो ।
खानेपानी डिभिजन कार्यलय कपिलवस्तुका प्रमुख कमल पन्त, खानेपानी जिल्ला माहासंघ दाङका धुर्व ठकुरीले सुरक्षित खाने पानीको व्यवस्था गर्न बनाएको नियम कार्यन्वय हुनु पर्ने बताउदै समाज परिवर्तन गर्न समाजको आवश्यकता अनुसार एने नियम सरकारले बनाउनु पर्ने बताउनु भयो ।
कार्यक्रम सल्लाकार वेदव्यास लामिछानेले कार्यक्रममा बारे औचित्य पार्दै खानेपानी तथा सरसफाई सम्बन्धि नेपालका विद्यामान निति तथा कानुनहरु, ऐनहरु,निवमावलीहरु,निति,रणनीती र योजनाहरु ,नयाँ गुणस्तर मापदण्ड, नेपालको संविधानमा मौलिक हकको रुपमा खानेपानी तथा सरसफाई, दिगो विकासका अवधारणा, संघ प्रदेश र स्थानिय तहबाट कार्यान्वयन गरिने खानेपानी तथा सरसफाई आयोजनाको वर्गीकरण लगायतको बारेमा बताउनु भएको थियो ।
जिल्ला खानेपानी माहासंघका अध्यक्ष राजेन्द्र विक्रम शाहको अध्यक्षता, जिल्ला उपाध्यक्ष राधिका देवि पन्तको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन जिल्ला खानेपानी माहासंघ सचिव धर्म राज गैरेले गर्नु भएको थियो ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल फेडवासन कपिलवस्तुको आयोजना र युनिसेफ नेपालको सहकार्यमा वाणगगा पाटिप्यालेसमा भएको कार्यक्रममा भएको कार्यक्रममा वाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख खिमबाहादुर जिसि, स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, लगायत विभिन्न जिल्लाका खानेपानी तथा सरसफाई महासंग, युनिसेफ, विभिन्न संगसंस्थाका प्रतिनिधि र प्रत्रकारहरुको उपस्थिति रहेको थियो ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल,फेडवासन र युनिसेव नेपालको सहकार्यमा साुदायमा स्वच्छ खानेपानीको पहुँच अभिबुद्धीका लागि सेप्टेम्बर देखि डिसेम्बर २०२२ सम्म संचालन हुने गरि जिल्ला महासंघ द्धारा छनौट गरीएका लुम्बिनी पदेश अन्र्तत कपिलवस्तुको बाणगंगा नगरपािलका बाकेको राप्ती सोनारी गापालिका,दाङको रात्ती गाउपालिका,बर्दियाको ठाकुरबाबा नगरपालिका स्थित प्रत्येक पालिकाको ३ वटा गरि १२ वटा खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा क्षमता अभिबृद्धि, खानेपानी सुरक्षा, गुणस्तर र सुरक्षित खानेपानी अभियान सञचालन अनुरुप यो कार्यक्रम गरिएको हो ।


प्रकाशित : २०७९ आश्विन ६, बिहीबार ०८:०२

Lumbini Darpan 2

लेखकबाट थप

  • श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण
  • शुद्धोधन १ का वडाध्यक्ष ताहिरका दाजुभाई माथि कुटपिट, पिडकलाई कारवाहीको माग
  • दुना टपरी बेचेर परिवारको दैनिकी चलाउँदै धनकली र सीता
  • सञ्चारीका समुह कपिलवस्तुद्धारा डायलासिस सेन्टरका बिरामीलाई फलफुल बितरण
  • राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटीको प्रथम पुर्ण बैठक सम्पन्न, महत्वपुर्ण निर्णय
प्रतिक्रिया

यो पनि पढौँ

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

गुल्मीमा माछा मार्न गएका पुरुष खोलामा मृत भेटिए

लुम्बिनीकी जनमत पार्टीकी सांसद गीता गुरुङले दिइन् राजीनामा

शुद्धोधन १ का वडाध्यक्ष ताहिरका दाजुभाई माथि कुटपिट, पिडकलाई कारवाहीको माग

भर्खरै

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

  • श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

  • गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

  • त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

  • भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

  • मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

  • श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

  • बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

  • गुल्मीमा माछा मार्न गएका पुरुष खोलामा मृत भेटिए


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech