विदेशमा रहेका नेपालीहरूको लागि विजया दशमीको टीकाको साइत

[sharethis-inline-buttons]

विश्वका विभिन्न देशमा बसोवास गर्ने नेपाली मूलका नागरिकहरू तथा सनातन धर्मावलम्बीहरूका लागि यो वर्षको बडादशैँ अन्तर्गत विजया दशमीको दिन माता दुर्गाभवानीको प्रसाद टिका र जमरा ग्रहण गर्ने उत्तम साइत निम्नानुसार निर्धारण गरिएको छ ।

स्थान र देश – टीकाको साइत (स्थानीय समयानुसार)
काठमाडौ, नेपाल-०५ अक्टोवर            प्रातः १०:०२
दिल्ली, भारत-०५ अक्टोवर            प्रातः १०:४५
न्युयोर्क, अमेरिका-०४ अक्टोवर            प्रातः ११:११
केन्टुकी, अमेरिका-०४ अक्टोवर            प्रातः ११:५५
टेक्सास, अमेरिका -०४ अक्टोवर            प्रातः ११:३५
वासिंटन डि. सी., अमेरिका-०४ अक्टोवर            प्रातः ११:२५
क्यालिफोर्निया, अमेरिका-०४ अक्टोवर            प्रातः ११:४५
टोरेन्टो, क्यानडा-०४ अक्टोवर            प्रातः ११:३९
भ्यानकुभर, क्यानडा-०४ अक्टोवर            प्रातः ११:४५
लण्डन, वेलायत-०४ अक्टोवर            प्रातः ११:५७
सिड्नी, अस्ट्रेलिया-०५ अक्टोवर            प्रातः १०:४१
मेलवर्न,     अस्ट्रेलिया-०५ अक्टोवर            प्रातः १०५५
ब्रिस्नेन, अस्ट्रेलिया-०५ अक्टोवर            प्रातः ११:०५
लिस्बन, पोर्चुगल-०४ अक्टोवर            प्रातः ११:३५
पेरिस, फ्रान्स-०४ अक्टोवर            प्रातः ११:५५
वेलिङ्गटन, न्यूजिल्याण्ड-०५ अक्टोवर            प्रातः १०:५७
जेनेभा, स्वीट्जरल्याण्ड-०४ अक्टोवर            प्रातः ०९:५५
ओस्लो,    नर्वे-०४ अक्टोवर            प्रातः ११:२५
टोकियो, जापान-०५ अक्टोवर            प्रातः १०:३९
क्वालालम्पुर, मलेसिया-०५ अक्टोवर            प्रातः १०:२५
अबुधावी, यु.ए.ई.-०५ अक्टोवर            प्रातः ०९:०१
दोहा, कतार-०५ अक्टोवर            प्रातः ०८:१५
बैंकक, थाईल्याण्ड-०५ अक्टोवर            प्रातः १०:२१
सियोल, दक्षिण कोरिया-०५ अक्टोवर            प्रातः १०:५१
तेल अभिभ, इजरायल-०४ अक्टोवर            प्रातः १०:२७
सिङ्गापुर-०५ अक्टोवर            प्रातः ११:२७
हङ्कङ्ग -०५ अक्टोवर            प्रातः १०:५५
साउदी अरेबिया-०५ अक्टोवर            प्रातः ०९:५५
याङ्कन, म्यानमार-०५ अक्टोवर            प्रातः ०९:५५

विजयादशमीको दिन देश, काल र परिस्थिति अनुसार जतिबेला पनि माता दुर्गाभवानीको प्रसाद टिका र जमरा ग्रहण गर्न सकिनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल 


प्रकाशित : २०७९ आश्विन १६, आईतवार १३:०७