ताजा अपडेट

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सत्ता गठबन्धन दलहरु चुनावी तालमेललाई कसिलो पार्दै

लुम्बिनी दर्पण २०७९ आश्विन २८, शुक्रबार २२:१२
[sharethis-inline-buttons]

लुदस कपिलवस्तु-
कपिलवस्तुको गोरुसिङ्गेमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु विच पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रेस युनियन कपिलवस्तु, प्रेस सेन्टर नेपाल र प्रगतीशिल पत्रकार संघको संयुक्त आयोजनामा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कपिलवस्तुमा वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका उम्मेदवारहरुले आफनो आफनो विचार व्यक्त गरेका थिए । कपिलवस्तु क्षेत्र नं १ प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार चक्रपाणी खनालले गठबन्धनका उम्मेदवाहरु जितको नजिक रहेको दावी गर्नुभयो । आफुले जित कपिलवस्तुमा विकासको लहर ल्याउने खनालले बताउनुभयो । खनाल २०७४ सालमा भएको प्रतिनिधी सभाको निर्वाचनमा क्षेत्र नं १ बाटै निर्वाचित हुनुभएको थियो ।
कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समिती कपिलवस्तुका संयोजक अतहर कमाल मुसलमानले सबैले आफनो स्थानबाट निर्वाचनमा सहयोग गर्नु पर्ने बताउनुभयो । नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चाका आधिकारीक उम्मेदवारहरुलाई विजयी बनाउन उहांले आग्रह गर्नुभयो ।
कार्यक्रममा आफ्नो भनाई राख्दैं कपिलवस्तु क्षेत्र नं २ का उम्मेदवार सुरेन्द्र राज आचार्यले मिलेर निर्वाचनमा होमिदा जित सुनिश्चित भएको बताउनुभयो । कपिलवस्तुको क्षेत्र नं २ मा नेपाली काग्रेसले धेरै विकास गरेको बताउदै आफु निर्वाचन भए क्षेत्रमा स्वास्थ्य, शिक्षा, कृषिमा जोड दिने बताउनुभयो ।

वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु विच पत्रकार भेटघाट कार्यक्रममा कपिलवस्तू क्षेत्र नं ३ का प्रातिनिधी सभा सदस्य पदका उम्मेदवार अभिषेक प्रताप शाहले आफु जनताको सेवक भएको भन्दै सबै नागरिकको हितमा काम गरिएरहेको बताउनुभयो । कपिलवस्तु क्षेत्र नं ३ मा आफुले विगतमा काम गदै आएकोले अब पनि विकासको कामलाई निरन्तरता दिने बताउनुभयो ।

सो कार्यक्रममा कपिलवस्तु क्षेत्र नं १ को (ख) का उम्मेदवार सजसराम यादव, क्षेत्र नं २ (क)को उम्मेदवार विक्रम सिंह थापा, २(ख)को उम्मेदवार सुधाकर आचार्यले आफनो जित सुनिश्चित रहेको बताउनुभएको थियो ।
वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु विच पत्रकार भेटघाट कार्यक्रममा कपिलवस्तुका क्रियाशिल पत्रकारहरुको सहभागीता रहेको थियो ।
क्षेत्र नं १ मा बाम लोकतान्त्रिक गठबन्धनको भेला तथा प्रशिक्षण
कपिलवस्तुको जितपुर ४ नं मा आज वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु विच कार्यक्रता भेला तथा प्रशिक्षण कार्यक्रम संपन्न भएको छ ।
कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धनका उमेद्धार,चार दलका पदाधिकारी, अगुवा कार्यक्रताहरुको उपस्थिति रहेको थियो । जसमा आगामी निर्वाचन कार्यक्रताको भुमिका र चुनावी सरगर्मीका विषयमा जानकारी गराईएको थियो ।


प्रकाशित : २०७९ आश्विन २८, शुक्रबार २२:१२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान
  • असार १५ कपिलवस्तुमा मनाईयो धान दिवस , रोपाई ९ प्रतिशत मात्रै
  • ज्ञानपुञ्जले गर्‍यो प्रतिशतका आधारमा देशकै उत्कृष्ट दावी
  • बाणगंगाको शैक्षिक चमक: एसईईमा १६ विद्यार्थीले ल्याए ४ जिपिए
  • नुवाकोटमा बाढीले बगाएर एक महिला बेपत्ता
प्रतिक्रिया

यो पनि पढौँ

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

भर्खरै

  • त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

  • गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

  • टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

  • रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

  • बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

  • सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

  • बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

  • ६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech