


प्रकाशित : २०७९ कार्तिक ३, बिहीबार १६:२१
कपिलवस्तु
प्रतिनिधी निर्वाचन क्षेत्र नम्बर ३ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन । गठबन्धनका तर्फबाट कपिलवस्तु क्षेत्र नम्बर ३ मा प्रतिनिधीसभा क्षेत्र नम्बर ३ का नेपाली काँग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहले क्षेत्रमा प्रचार प्रसारमा तिब्रता दिएका छन्।
शाह लाई क्षेत्रका जनताले ३ पटक प्रत्यक्षमा आफ्नो मत दिई विजयी बनाएको तथा एक पटक मनोनीतमा सांसद भै
क्षेत्रको जनता बिच छुट्टै पहिचान बनाउन सफल युवा तथा विकासशील नेताका रुपमा क्षेत्रको विकास लगायत जनताको सुख दुखमा सधै साथ दिदै आएका कुरा स्थानीय खुलेरै तारिफ़ गर्छन l
प्रतिनिधि सभा सदस्यमा उमेदवारी दिएका अभिषेक प्रताप शाहले क्षेत्रमा शिक्षा, स्वास्थ्य, कृषि लगायत अन्य क्षेत्रको विकास गर्दे आएको र अझ विकास गर्ने उद्देश्यका साथ जनता बिच आफ्नो चुनावी ऐजेंडाका साथ जन समपर्क गरिरहेको जानकारी दिएका छन् l
उक्त प्रचार प्रसारमा वडा कमिटी, नगर कमिटी, क्षेत्रीए कमिटी, जिल्ला कमिटीका पदाधिकारी हरु, पार्टी समर्थक, शुभचिंतक, बाम लोकतान्त्रिक गठबन्धन समर्थक लगायतको सहभागितामा क्षेत्रमा प्रचार प्रसारमा तिब्रता दिएका छन् l




















लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित
लुम्बिनी दर्पण अनलाइन
बाणगंगा न.पा. ४, कपिलवस्तु
सम्पर्क नं. ९८५७०५२२८४, ९८४७०४०९९६, ९८५७०५१०६६,
९८६७८३६४१८
कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही
सम्पर्क नं. ९८४७१२५७३७
अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल
© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech
