ताजा अपडेट

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुमै पहिलो पटक लुम्बिनी भिजन कलेजले ल्यायो बिबिए कार्यक्रम

Lumbini Darpan 2 २०७९ कार्तिक २०, आईतवार १६:४१
[sharethis-inline-buttons]

सूर्य चुदाली, वाणगंगा
कपिलवस्तु जिल्लाकै उत्कृष्ट शैक्षिक धरोहर बाणगंगा ३ गंगौलिया अवस्थित लुम्बिनी भिजन कलेजले यसै शैक्षिक सत्रबाट बिबिए कक्षा सञ्चालन गर्ने भएको छ । शनिवार क्याम्पसले एक कार्यक्रमका बिच सिद्धाार्थ ग्रिन लुम्बिनी रिसोर्ट चन्द्रौटामा आफ्ना बिबिए पहिलो व्याचका विद्यार्थीहरुलाई अभिमुखीकरणा कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा बोल्दै वाणागंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले यो क्षेत्रमा बिबिए कक्षा सञ्चालन गरी शिक्षा आर्जनका लागि सहर केन्द्रित हुनुपर्ने बाध्यता हटेर गएकोले यो जिल्ला तथा आसपासका जिल्लाका विद्यार्थीहरुलाई आफ्नै घरको खाना खाइ सहजै रुपमा शिक्षा प्राप्त गर्न सकिने भएको हुँदा यो क्याम्पस व्यवस्थापन विषय पढ्नेहरुको पहिलो रोजाइ हुने बताउनुभयो ।

त्यसै गरी कार्यक्रममा बोल्दै वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले कपिलवस्तुको लुम्बिनी भिजन कलेजमा बिबिए कार्यक्रम सञ्चालनमा आएसँगै यस क्षेत्रले शैक्षिक रुपमा फड्को मार्न सफल भएको बताउनुभयो ।

उक्त कार्यक्रममा रिसोर्स पर्सनका रुपमा बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा बिबिए कार्यक्रमका डाइरेक्टर डा.सन्तोष ज्ञवालीले बिबिए कार्यक्रम र यसको महत्व माथि प्रकाश पार्दै विश्व वजारको माग अनुसारको जनशक्ति उत्पादन गर्ने यो कार्यक्रम अत्यन्तै उपयोगी तथा समय सापेक्ष रहेको बताउनुभयो । त्यस्तै कार्यक्रममा अर्का रिसोर्स पर्सनका रुपमा उपप्राध्यापक उज्ज्वल अधिकारीले अहिले जति पनि बैंकिङ्ग तथा वित्तिय क्षेत्र छन् ती सबैमा बिबिएको जनशक्तिलाई पहिलो प्राथमिकतामा राखिएकोले यसको अध्ययन पश्चात बजारमा सजिलै रोजगारी प्राप्त गर्न सकिने हुँदा यस प्रति विद्यार्थीको रुचि बढि रहेको बताउनुभयो ।

त्यसै गरी लुम्बिनी भिजन कलेजका बिबिए डाइरेक्टर नारायण बेल्बासेले कार्यक्रमको विषयवस्तु तथा महत्वमाथि प्रकाश पार्दै शान्त तथा मनोरमपूर्ण वातावरण भएको दक्ष तथा अनुभवी शिक्षकहरुद्वारा शिक्षण गरिने सुबिधा सम्पन्न र आधुनिक प्रविधियुक्त यस क्याम्पसमा निर्धक्क भएर बिबिए अध्ययनका लागि आउन आह्वान समेत गर्नुभयो । ५० जनाको सहभागीतासँगैको उक्त कार्यक्रम क्यापसका प्राचार्य सुन्दर पाण्डेकोे अध्यक्षत , लुम्बिनी भिजन प्रा.लि.का सिइओ कृष्ण के.सी. को स्वागत मन्तव्य र सहायक क्याम्पस प्रमुख मनोज खत्रीको सञ्चालनमा सम्पन्न भएको विद्यालयले जनाएको छ ।


प्रकाशित : २०७९ कार्तिक २०, आईतवार १६:४१

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण

कपिलवस्तुका दुई वडा बालमैत्री घोषणा

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

कक्षा १२ को नतिजा सार्वजनिक

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

बसन्तपुरमा विद्यार्थी सम्मान : उत्कृष्ट विद्यार्थीलाई ट्रफी, प्रशंसापत्रसहित शैक्षिक सामग्री वितरण

मानवीय सेवामा युनिक एग्रो सेन्टर : मदरसाका विद्यार्थीलाई कपडा सहयोग

४.० जिपिएधारी विद्यार्थीलाई अनेरास्ववियुको विशेष सम्मान

भर्खरै

  • हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech