कपिलवस्तु।
आसन्न मंसिर ४ गतेको निर्वाचनका लागि देशभर उम्मेद्धारहरु घरदैलो, मतदाता भेटघाट तथा चुनावी प्रचारप्रसारमा सक्रिय छन्।
कपिलवस्तुमा राप्रपामा यतिबेला जनताको विश्वास बढीरहेकाले यसपटक २ नम्बर क्षेत्रबाट आफूले जित्नेमा पूर्ण विश्वस्त रहेको पनि उहाँले बताउनुभएको छ ।जिल्लाको विकासमा पुराना नेतृत्व र उम्मेद्धारहँरुले खासै पहल गर्न नसकेका कारण यसपटक आफूले उम्मेद्धारी दिएको समेत उहाँले बताउनुभयो ।