ताजा अपडेट

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

म्ंसिर ४ को चुनावले बर्तमान सरकार परास्त हुन्छ -छविलाल ,आयल निगम डीपो अन्यत्र सार्छौं दधिराम

Lumbini Darpan 3 २०७९ कार्तिक २४, बिहीबार १७:५८
[sharethis-inline-buttons]

नेकपा एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्माले परमादेशको जगमा बेनको गठबन्धन सरकार जनादेशबाट परास्त हुने बताएका छन् । रुपन्देही क्षेत्र नंं १ का सांसद उम्मेदवार विश्वकर्माले मंसीर ४ गते हुने निर्वाचनले परमादेशको सट्टा जनताको मतबाट सरकार बनाउने बताए । परमादेशबाट बनेको गठबन्धन सरकार बनेसंगै मंहगीले सिमा नाघेको, भ्रष्टाचार बृद्धि भएको, किसानले मल, बिउ पाउन नसकेको, डेंगुले देशवासी आक्रान्त हुंदा समेत सरकारले बेवास्ता गरेको नेता विश्वकर्माले टिप्पणी गरे । नेकपा एमाले, राप्रपा र जसपाले संयुक्तरुपमा रोहिणी गाउंपालिकाको विभिन्न वडामा संयुक्त निर्वाचन प्रचार प्रसार तथा घरदैलो कार्यक्रममा बोल्दै उम्मेदवार विश्वकर्माले दशगजा देखि दलदले सम्म समानुपातिक विकासको लागि आफू प्रतिवद्ध रहेको बताए । आफनो ५ बर्षे कार्यकालमा दक्षिण क्षेत्रलाई बढि महत्व दिएको बताउदै उनले क्षेत्रको समग्र विकासको लागि दक्षिणबाट शुरुवात गरेको र अब पनि यसलाई निरन्तरता दिने बताए । नेता विश्वकर्माले जनमतको अपमान गर्दै अदालत गएर प्रतिपक्षलाई सत्ता सुम्पनेहरु एकपटक टिकट नपाउंदैमा पार्टी छाडेर स्वतन्त्रको नाममा विपक्षीको शिखण्डी बनेको बताए । दलिय व्यवस्थामा दलको उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै स्वतन्त्र उम्मेदवारको कुनै अर्थ नहुनेमा जोड दिए । नेता विश्वकर्माले विकासका अधुरा काम पुरा गर्न सामाजिक असमानता र विभेदको अन्त्य गर्न नेकपा एमालेको जीत आवश्यक रहेकोमा जोड दिए । आगामी मंसीर ४ पछि बन्ने नेकपा एमालेको नेतृत्वमा बन्ने सरकारले जेष्ठ नागरिकलाई मासिक ५ हजार सामाजिक सुरक्षा भत्ता दिने र जेष्ठ नागरिकको सम्पूर्ण उपचार सरकारले जिम्मेवार लिने बताए । सोही अवसरमा बोल्दै क्षेत्र नम्वर १९१० प्रदेश सभाका उम्मेदवार आशिषकुमार चौधरीले शिक्षा, स्वास्थ्य र पुर्वाधार विकासको लागि एमाले, राप्रपा र जसपाको साझा उम्मेदवारलाई जिताउनु पर्नेमा जोड दिए । उनले यस क्षेत्रमा नेपाली कांग्रेसले धेरै बर्ष निर्वाचन जितेपनिकुनै उल्लेखनीइ काम गर्न नसकेको बताए । घरदैलोका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सहामहामन्त्री ताहिर अली, एमालेका नेता दिलिपमणि त्रिपाठी, जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष घनश्याम क्षेत्री, एमालेका नेता मुस्ताक अहमत खाँ लगायतले क्षेत्र नंं १ मा एमाले राप्रपा जसपा गठबन्धन कम्तीमा १० हजार मतले अगाडि रहेको भन्दै उत्साहित भएर मतदातालाई प्रशिक्षित गर्न आग्रह गरे ।

आयल निगम डीपो अन्यत्र सार्छौं स् दधिराम

यसैबीच रुपन्देही १ ९२० मा एमाले राप्रपा जसपाको साझा उम्मेदवार दधिराम न्यौपानेले तिलोत्तमाको वडा नं ७ र ९ मा घरदैलो गरेका छन् । सो क्रममा उम्मेदवार न्यौपानेले भलबारीको आयल निगमको डीपोले स्थानीयबासी असुरक्षित भएकाले अन्यत्र सार्न पहल गर्ने बताए । उनले आफ्नो क्षेत्रका हाटबजारहरुलाई आधुनिक र व्यवस्थित बनाउने, एमालेकै पालामा अघि बढेको मंगलापुर कान्छिबजार सडकलाई गुणस्तरीयरुपमा निर्माण सम्पन्न गर्न निगरानी गर्ने बताए ।


प्रकाशित : २०७९ कार्तिक २४, बिहीबार १७:५८

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

भर्खरै

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech