ताजा अपडेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

आचारसंहिताले छपाइ व्यवसाय घट्यो

लुम्बिनी दर्पण २०७९ कार्तिक २५, शुक्रबार १२:५४
[sharethis-inline-buttons]

लुदअ

नेपालगञ्ज घरवारीटोलस्थित बिहानी प्रिन्टर्सका सञ्चालक हरि ज्ञवालीलाई गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा छपाइको कामले भ्याइनभ्याइ थियो । “स्थानीय तहको निर्वाचनमा उम्मेदवारको सङ्ख्या बढी हुँदा छपाइ व्यवसाय राम्रो थियो तर आसन्न निर्वाचनमा उम्मेदवारको सङ्ख्या पनि कम भएको र आचारसंहिताका कारण छपाइ व्यवसाय अपेक्षा गरे जस्तो भएन”, उनले भने ।

उनका अनुसार स्थानीय तहको निर्वाचनमा बाँके जिल्लाका ८१ वडामा चार सय पदका लागि एक हजारभन्दा बढी उम्मेदवार भएकाले सबैका लागि पर्चा छाप्दा दिनरात काम गर्नु परेको थियो । तर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाँकेमा एक सय जना पनि उम्मेदवार नभएकाले छपाइको काम कम आएको उनको भनाइ छ । निर्वाचन आयोगले चुनावी प्रचारप्रसार सामग्रीमा आचारसंहिता लागू गरेपछि सामग्री प्रकाशन न्यून भएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले बताए । “निर्वाचनमा प्रचारप्रसार सामग्रीमा आयोगको मापदण्ड अनुसार गर्नुपर्छ”, उनले भने “त्यसैले पनि छपाइको काम बढ्न नसकेको हुनसक्छ ।”

निर्वाचनमा टिसर्ट, ब्यानर, पर्चा पम्पलेट, घोषणापत्र, नमूना मतपत्र, प्रतिबद्धतापत्र, झण्डा, स्टिकर, ब्याच, झोला, गम्छालगायत सामग्री छाप्ने गरिन्छ । तर अहिले अधिकांश सामग्री प्रयोगमा बन्देज लगाइएको छ । निर्वाचनमा छपाइबाट राम्रो आम्दानी हुने आशामा बसेका व्यवसायीहरु आचारसंहिताका कारण सोचे जस्तो व्यवसाय नभएको नेपाल मुद्रण उद्योग सङ्घ बाँकेका अध्यक्ष विनोद पौडेलको भनाइ छ ।

त्यसका साथै केही उम्मेदवारहरूले भारतीय बजारमा छपाइ गर्ने भएकाले पनि यहाँका व्यवसायीहरुको आम्दानी घटेको म्याक्स बेल प्रिन्टिङ प्रेसका सञ्चालक मीना सुवेदी ढकालले बताइन् । “हामीले कच्चा पदार्थ ल्याउँदा भन्सार तिर्नुपर्ने भएकाले महङ्गो हुन जान्छ”, ढकालले भनिन्, “तर भारतीय बजारमा छपाइ गरी ल्याउँदा सस्तो पर्ने भएकाले छपाइका लागि अधिकांश भारतीय बजारमा जाने गरेका छन् ।”

नेपालगञ्ज भन्सार कार्यालय प्रमुख नरबहादुर थापाले छपाइ भएर आउने सामग्रीको भन्सार भए नभएकोबारे जानकारी आफूलाई नभएको बताए । बाँके जिल्लामा करिब एकसय बढी छापाखाना छन् । नेपालगञ्जका यी छापाखानामा हिमाली तथा पहाडी जिल्लाका लागि सामग्री समेत छपाइ हुँदै आएको छ । अन्य जिल्लाबाट सरकारी, गैरसरकारी, वन उपभोक्ता समूहबाट छपाइसम्बन्धी काम आउने गरेको एभरेष्ट छापाखानाका सञ्चालक मोहम्मद बाहब खानले बताए ।


प्रकाशित : २०७९ कार्तिक २५, शुक्रबार १२:५४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

कक्षा १२ को नतिजा सार्वजनिक

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

पूर्वसांसद तथा एमाले नेता गुप्ताको निधन

भर्खरै

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech