ताजा अपडेट

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगाको लापरवाही : पिपरा अस्पतालमा छैन औषधी, बिरामीको दैनिक घुंईचो

Lumbini Darpan 2 २०७९ मंसिर १९, सोमबार १७:५४
[sharethis-inline-buttons]

हरि आचार्य, जितपुर

कपिलवस्तुको बाणगंगामा रहेको पिपरा अस्पताल पछिल्लो समय आफै थला परेको छ । बिरामीको उपचार गरी निको पार्न खोलिएको अस्पताल हाल औषधी अभावले गर्दा रिफर सेन्टर जस्तै बनेको हो ।

लुम्बिनी दर्पणकर्मी नै अस्पताल पुग्दा सिटामोल समेत नरहेको पाइएको छ । डेँगुका संक्रमितहरु समेत डेंगु किट नहुँदा उपचारबाट बञ्चित भएको पाइएको छ । बृद्धबृद्धाले दैनिक सेवन गर्ने दम र खोकीको औषधी समेत नहुँदा निराश भएर फर्किनुपरेको छ । बाणगंगा नगरपालिका वडा नम्बर २ का धनबीर पौडेलले आफू पटक पटक दमको औषधी लिन आउँदा समेत नपाएको गुनासो गरे ।

यता अस्पतालमा सेवा लिन पुग्ने बिरामीको भने दैनिक घुइचो लाग्ने गरेको छ । यतिबेला मौसम परिवर्तन सँगै विभिन्न भाइरलका बिरामीहरु बढेको अस्पतालका चिकित्सक चोपकान्त न्यौपानेले यतिबेला भाइरलका बिरामीहरु बढेको बताए ।

यस्तै औषधी अभावका विषयमा बाणगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमूख ठगराज पौडेलले औषधी खरिदका लागि टेण्डर भएको भन्दै अब केही दिनमा औषधी आउने दाबी गरेका छन् । सामान्य औषधी उपलब्ध रहेको जिकिर छ । तर अस्पतालमा पुग्ने बिरामीहरुले भने आफूहरु औषधी समेत नपाएको गुनासो गर्छन् ।

यस्तै पिपरा अस्पतालका व्यवस्थापक सन्तोष थारुले औषधी खरिदका लागि दुई महिना अघि नै टेण्डर भएको बताए । उनका अनुसार सिटामोलको अभाव नरहेको दाबी छ ।

औषधी जस्तो विषयमा अस्पतालले समयमै ध्यान नदिदा बिरामीहरु आक्रोशित हुदै फर्किने गरेका छन् ।

यसैबिच पिपरा अस्पतालमा औषधी अभावका कारण स्वास्थ्य बिमा समेत प्रभावकारी नभएको पाइएको छ । स्वास्थ्य बिमा गराएका बिमितहरु सामान्य उपचारका लागि समेत अस्पतालले रिफर गर्ने गरेको छ ।

सरकारले जन स्वास्थ्यमा पहुच र सामाजिक सुरक्षा सहज तुल्याउने उदेश्य राखेर २०७२ साल चैत्र देखि स्वास्थ्य बीमा कार्यक्रम विभिन्न जिल्लामा सुरु गरेको थियो । स्वास्थ्य बीमा कार्यक्रम लागु गरेपछि हाल सम्म धेरै नागरिकले स्वास्थ्य बीमा गरेका छन् । सरकारले पनि सबै व्यक्ति स्वास्थ्य बीमामा आवद्ध हुनुपर्ने लक्ष्य राखेको छ । सबै जिल्लामा कार्यक्रम पुर्याउने नेपाल सरकारको उद्देश्य छ । सोही उद्देश्य अनसार २०७५ साल जेठ महिना देखि कपिलवस्तु जिल्लाको पिपरा अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम सुरु भएको थियो । तर स्वास्थ्य बिमाको पनि प्रभावकारी उपचार हुन नसक्दा अधिकाशं बिरामीहरु पिपरा अस्पतालबाट रिफर कार्ड बनाएर जिल्ला बाहिर जाने गरेका छन् ।


प्रकाशित : २०७९ मंसिर १९, सोमबार १७:५४

Lumbini Darpan 2

लेखकबाट थप

  • गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान
  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’
  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस
  • बालज्योती स्कुलद्धरा एसईई उतीर्ण विद्यार्थीलाई सम्मान, स्थापना देखि शत प्रतिशत नतिजा कायमै
  • बाणगंगा ३ मा १ दिने बहुसेवा शिविर संचालन, ४ सय जना लाभान्वित
प्रतिक्रिया

यो पनि पढौँ

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

भर्खरै

  • त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

  • गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

  • टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

  • रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

  • बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

  • सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

  • बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

  • ६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech