ताजा अपडेट

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

चन्द्रौटा महोत्सव दृश्य : सामाजिक संस्कृति माथि प्रहार

Lumbini Darpan 2 २०७९ पुष १७, आईतवार ०८:३४
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको चन्द्रौटामा जारी सातौं चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७९ मा भोजपुरी कलाकारको लाजमर्दो प्रस्तुतिले सिंगो महोत्सवको बदनाम भएको छ । भोजपुरी कलाकारहरुको अर्धनग्न प्रस्तुति ले सिंङ्खो नेपाली संकृति मात्र होईन् प्रस्तुतिले कला क्षेत्रलाई धमिलो बनाएको हो । महोत्सवमा अपेक्षाकृत दर्शक नआएपछी दर्शक तान्नकै लागि आयोजकले यस्तो हर्कत गरेको स्थानियहरुको बुझाई छ ।

मेला हेर्न आएकी शिवराज ५ की माया खनालले परिवारसंग संगै मेला हेर्न नसकिने अवस्था भएको र सिंगो समाज, संकृतिको आयोजकले खिल्ली उडाएको बताईन् ।

यता भोजपुरी कलाकारको अर्धनग्न प्रस्तुतिको सामाजिक संजालमा व्यापक विरोध भएको छ । कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले आयोजित महोत्सव व्यापारीकरण र पैसाकै लागि यस्तो हर्कत गर्नुले महोत्सव प्रति युवा जगतको भिड बढ्ेपनी सिंगो समाज र समाजिक मुल्य मान्यतामाथि प्रहार भएको संस्कृतिप्रेमीहरु बताउछन् ।

अधिकांस भारतिय कलाकार भित्राएर भारतिय कलाकारको प्रर्वद्धन गर्नु र नेपाली अर्थतन्त्र समेत विदेश पु-याउनु विडम्बना भएको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कपिलवस्तुका संस्थापक अध्यक्ष पुर्णचन्द्र परियारले बताए । स्थानिय कलाकारहरुलाई समेत ओझेलमा परेर संकृतिमाथि गरिएको यस प्रकारको हर्कतले आगामी पुस्तालाई दिने संदेश समेतमा धावा बोलेको उनको भनाई छ ।

अर्धनग्न प्रस्तुति हेन प्रवेश शुल्क महाङ्गो आयोजक व्यापार संघ कपिलवस्तु र ठेकेकदार पक्ष जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा लीका प्रबन्धक राजविर जयसवालले कामाउने उदेश्यले यस्ता हर्कत भित्राएर साझको प्रवेश टिकटको दर रेट नै फरक कायम गरेका छन् । दिउँसो ७० अनि साँझ १ सय टिकट कायम गरि आयोजकले यी प्रस्तुतिलाई अझ महत्व दिएको स्थानियहरुको गुनासो छ ।

अन्त कही नभएको नियम चन्द्रौटा महोत्सवमा देखियो के का लागि भनेको बास्तविकता यस्तो रहेछ, महोत्सव हेर्न पुगेका यम बहादुर खत्रीले बताए । यस विषयमा आयोजक व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले समावेशीताका लागि भोजपुरी कलाकार ल्याएको तर विरोध भएपछि शनिवारबाट रोक लगाएको बताए ।

 

लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिकमा प्रकाशित

 

 


प्रकाशित : २०७९ पुष १७, आईतवार ०८:३४

Lumbini Darpan 2

लेखकबाट थप

  • हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै
  • कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट
  • कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने
  • बाणगंगा १ का मतदातासंग भेटघाट, अधुरा काम पुरा गर्छौ : उम्मेद्वार चौधरी
  • जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

८ विमानस्थलसहित २९ स्थानमा सेनाले थाल्यो ड्युटी, अझै ५३ स्थानमा खटिने

४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

प्रतिनिधिसभा चुनावका लागि ८८ वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

वरिष्ठ कलाकार सुनिल थापाको निधन

लक्ष्मणघाट बोलबम धामको महिमा भजनमा कैद

टी–२० विश्वकप आजदेखि : उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स खेल्दै

भर्खरै

  • मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

  • पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

  • टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

  • टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

  • हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

  • कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

  • कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech