हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न. ९ कपिलधाममा आज बाट सुरु भएको चौथो माघी महोत्सवमा सिलिन्डर पड्कीदा १ जनाको ज्यान गएको छ ।
बाणगंगामा सुरु भएको चौथो माघी महोत्सवमा बेलुन भर्ने क्रममा प्लास्टिक बेलुन राखिएको सिलिन्डर विस्फोट हुदाँ बाणगंगा ८ सिसेनी निवासी (काले) भनेर चिनिने (काले) भनेर चिनिने ६५ बर्षिय महम्मद नसिर पाखियाको घटनास्थलमै मृत्यु भएको हो भने उनका छोरा सहिद पाखिया घाईते भएको प्रहरीले बताएको छ । मृतक बुवा र घाईते छोरा रहेको बताईएको छ ।