ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तु नगरपालिकामा वातावरण अधिकार सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

Lumbini Darpan 2 २०७९ फाल्गुन १६, मंगलवार १८:०२

सुनिल आचार्य, कपिलवस्तु
इन्सेक, मानव अधिकार समूह कपिलवस्तुको आयोजना तथा कपिलवस्तु नगरपालिकाको समन्वयमा स्थानीय स्तरमा वातावरण अधिकार सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । बिभिन्न सरोकारवालाहरुको सहभागितामा फागुन १५ गते कपिलवस्तु नगरपालिकामा कार्यशाला गोष्ठी सम्पन्न गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले वातावरणको संरक्षण गर्न सबै सरोकारवालाहरुको साथ सहयोगको आवश्यकता रहेको बताउनु भयो । स्थानिय सरकारकालागि इन्सेकले खबरदारी गर्ने कार्य गर्दै आएको भन्दै इन्सेक मानव अधिकार समूह कपिलवस्तुलाई धन्यवाद दिनु भयो । यस नगरपालिकालाई सौन्दर्य र संमृद्ध नगर बनाउन नगर प्रतिवद्ध रहेको बताउँदै स्थानिय तहलाई खबरदारी गर्दै वातावरण संरक्षण गर्नु सबैको दायित्व भएकोले यस संस्थासंग समन्वय सहकार्य गर्ने प्रतिवद्धता जनाउनु भयो ।

फोहोर व्यवस्थापन र सरसरफाईमा ध्यानदिने छौं , अनुगमनमा प्राथमिकता दिने छौं, राज्यले निशुल्क बितरण गर्ने बिभिन्न ४६ प्रकारका औषधीहरु स्वास्थ्य चौकीहरुमा कमी हुन दिने छैनौं , नगरभित्रका बिभिन्न उद्योगहरुमा अनुगमन गर्ने र सचेतीकरण अभियान संचालन गर्ने मेयर पौडेलले बताउनु भयो । यस्तै शिक्षामा सुधार ल्याउन नगरका ५२ वटा सामुदायीक बिद्यालयहरुको अवस्थालाई बिस्तारै सुधार गर्दै लैजाने प्रतिवद्धता जनाउँदै सरोकारवालाहरुले देखेका समस्याहरुलाई फोन मार्फत भएपनि जानकारी गराउन आग्रह गर्नुभयो ।
यसैगरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद ज्ञवालीले नगर सभाबाट पारित भएका कार्यविधीको बारेमा जानकारी दिंदै स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक अधिकार संरक्षण गर्न प्राकृतिक श्रोतको समुचित उपयोग तथा दिगो व्यवस्थापन गर्न र स्थानियतहमा वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण ऐन २०७७ , नगरसभाबाट ०७७ असार २६ पारित भएको र प्रमाणिकरण ०७७ असार ३० गते भएको बताउनु भयो । नगरले बनाएका प्राकृतिक सम्पदा श्रोत, वातावरण लगाएतका बनेका ऐनमा टेकेर काम गर्दै आएको बताउनु भयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष प्रविण कुमार श्रीवास्तवले गैसस महासंघ वातावरण संरक्षणको अधिकारको बिषयमा प्रतिवद्ध रहेको बताउनु भयो । नगरले छुट्याउने बजेट भौतिकपूर्वाधार तर्फमा भएको भन्दै फोहोर व्यवस्थापनकालागि बजेटलाई प्राथमिकतामा राख्न पर्नेमा जोडदिनु भयो ।

मानव अधिकार समूह कपिलवस्तुका अध्यक्ष पुष्पा रेग्मीले वातावरणको अधिकार सम्बन्धि निती तथा कार्यविधीलाई नगरपालिकाले सक्रिय रुपमा अगाडी बढाउन अनुरोध गर्दै वातावरण सबै प्राणीकालागि आवश्यक भएको बताउनु भयो । यस्तै उहाँले शिक्षा , स्वास्थ्य, वातावरण, लैंगिक विभेद, बाल विवाह, दाईजो प्रथा र जातिय विभेद लगाएतका बिषयमा नगरसंग समन्वय गरी समुदायमा बिभेद न्यूनिकरणका लागि इन्सेक मानव अधिकार समूह र नगरको समन्वय रहने प्रतिवद्धता जनाउनु भयो ।

मानव अधिकार समूहका सहल्लाहकार पशुपत्तिमणि त्रिपाठीले वातावराण प्रदुषणले स्वास्थ्यमा नकारात्मक असरपार्ने भएको हुँदा वातावरण संरक्षणमा सबैको ध्यानाकर्षण हुन जरुरी देखिएको बताउनु भयो ।

मानव अधिकार समूहका सदस्य प्रेरणा बिष्टले नगरका बिभिन्न स्थानहरुमा महिला, पुरुष र तेश्रोलिङ्लीलाई लक्षित गरि सार्वजनिक सौचालय निर्माण गर्न आग्रह गर्नुभयो । किशोरी अधिकार मञ्चकी उपाध्यक्ष साधिका रैदासले सरकारले बिद्यार्थीहरुलाई निशुल्क बितरण गर्ने सेनेटरी प्याड प्रर्याप्त नपाएको भन्दै यस प्रति नगरपालिकाले अनुगमन गर्न आग्रह गर्नुभयो ।

बाल अलअधिकार चेतना समूहका सदस्य रामनारायण गुप्ताले नगरका धेरै स्थानहरुमा सौचालयमा गुईठा राखेको सौच खुल्ला क्षेत्रमा गर्दै आएको बताउनु भयो । यस्तै सहभागि रिता थापाले सरकारी कार्यालयको नजिक सार्वजनिक सौचालयको निर्माण गर्न नगर प्रमुख पौडेललाई आग्रह गर्नुभयो ।

इन्सेक प्रतिनिधी पार्वती आचार्यले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्थानियतहमा वातावरणको अधिकार सम्बन्धि अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख थानेश्वर घिमिरे , वडा नं। ३ का वडा अध्यक्ष प्रकाश गैरे, वडा नं १ का वडा अध्यक्ष मोहम्मद जाहिद खान, स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ता, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सरोजा चौधरीको आतिथ्यता रहेको थियो ।

यसैगरी रत्नराज्य लक्षमी माविका प्रधानाध्यापक दिवाकर प्रसाद चौधरी, बाल अधिकार संरक्षक शिक्षक रामशरण चौधरी र यशोधरा माविका बाल अधिकार संरक्षक शिक्षक बिकास बञ्जाडे, बरिष्ठ मानव अधिकारकर्मी राम दयाल ठाकुर, नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्य, नेपाल टेलिभिजनका संवादाता बासुदेव बर्मा, मेचिकाली राष्ट्रिय दैनिकका सुनिल आचार्य र समूहका पदाधिकारीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको संचालन समूहका उपाध्यक्ष नूर मोहम्मद मुसलमानले गर्नु भएको थियो ।


प्रकाशित : २०७९ फाल्गुन १६, मंगलवार १८:०२

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech