आगामी निर्वाचनमा ५१ प्रतिशत ल्याउन मिसनग्रासरुट अभियान ः अध्यक्ष ओली

[sharethis-inline-buttons]

लुदस /जितपुर
नेकपा एमालेका अध्यक्ष के.पि शर्मा ओलीले मिसनग्रास रुटमा अभियानले ने.क.पा एमालेले अव आउने निर्वाचनमा देशभरबाट मिसन ५१ प्रतिशत ल्याउने बताएका छन् । कपिलवस्तुको ४ नं सिद्धार्थ क्याम्पसमा जिल्ला स्तरीय भेला तथा प्रशिक्षणमूलक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीलेवर्तमान गठबन्दन सरकार लाई झुस्लिकिराको संज्ञा दिदै ओलीले एमाले १ नं शक्ति भएकै कारण १० तिर मुख फर्किएका झुसिलकिरा, १० तिर फर्केका दश मुखे पार्टीले देश सक्याउन थालेको भन्दै सच्चिकै नेकपा एमाले भएर लागेको भए आफुहरुले निर्वाचनमा अझ बढी सिट जित्ने बताएका थिए ।
ने.क.पा एमालेले देशभरिका पालिकामा ३९६ हस्पिटल योजना, बजेट सहित आफुले गरेको बताउदै समाजिक सुरक्षा, अपाङ्गता भएकाहरुलाई भत्ता , भिख मागिखानेलाई अन्त्य गरि सवैलाई सम्मानजनक बाच्ने अवस्था र सड्कमा अलपत्र पर्नेको व्यवस्था गरेको बताएका थिए , आफ्नो कार्यकालमा व्यग्लै सामाजिक परिवर्तन ल्याएको बताए, सड्कमा अलपत्र पर्न नपर्ने अवस्था आफ्नो सरकारले गरेको बताए । संघिय सरकारमा राज्य सभा र संघिय सभामा एमाले १ नं पार्टी भएको , कणर्ाली र सुदुर पश्चिम बाहेक ५ प्रदेशमा प्रमुख पार्टी भएको बताए भएको बताउदै राष्ट्रिय शक्ति को निर्माण गर्न ग्रासरुट अभियान महत्वपुणर् हुने बताए ।


प्रकाशित : २०७९ चैत्र ११, शनिबार १८:०३