रुपन्देहीको शुद्धोधन गाउँपालिकामा ५ दिने उद्घोषण तथा नेतृत्व विकास तालिमको सुरु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

प्रकाश गौतम
रुपन्देहीको शुद्धोधन गाउँपालिका मानपकडीको आयोजनामा उद्घोषण तथा नेतृत्व विकास तालिमको आज बाट सुरु भएको छ ।

कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिकाका अध्यक्ष बिष्णु बस्यालले गाउंपालिकाको बिकाशको लागी सबै शिक्षित र सिपयुक्त हुनुपर्ने भन्दै गाउंपालिका भैतिक बिकाश सगैं मानबिय बिकाशमा लागेको बताउनु भयो । शुद्धोधन गाउँपालिका वडा न ६ का अध्यक्ष उपेन्द्र शाहानीले पुरुषको तुलनामा महिलाहरु कमजोर नरहेको बताउदै तालिम बाट ब्यवाहारमा परिवर्तन गर्न आग्रह गर्नु भयो ।

कार्यक्रम शुद्धोधन गाउँपालिकाका मान ब भन्डारीको संन्चालनमा भएको थियो ।


प्रकाशित : २०८० बैशाख ८, शुक्रबार १७:३३