ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

प्रेस चौतारी नेपाल कपिलवस्तुद्धारा कपिलधामबाट ८ बुदे घोषणा पत्र जारी

Lumbini Darpan 2 २०८० बैशाख १९, मंगलवार १७:३३

हरि आचार्य, कपिलवस्तु

प्रेस चौतारी नेपाल कपिलवस्तुले कपिलधामबाट८ बुदे घोषणा पत्र जारी गरेको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुको कपिलधाममा संगठनका केन्द्रिय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न ८ औं साधारण सभाले ८ बुदे घोषण पत्र जारी गरको हो । घोषणा पत्र तयार पार्नका लागि संयोजकको रुपमा पार्टीका प्रचार विभाग प्रमुख लक्ष्मण बेल्बासेलाई जिम्मा दिईएको थियो भने सदस्यहरुमा प्रेस चौतारी नेपालका प्रदेश कमिटी सदस्य शरद अधिकारी, पुर्व जिल्ला अध्यक्ष हरि अधिकारी र बर्तमान उपाध्यक्ष गीता पौडेल रहनुभएको थियो ।

घोषणा पत्रमा नेपाल पत्रकार महासंघ केन्द्रद्धारा थालनी गरिएको सदस्यता शुद्धिकरण अभियान प्रति प्रेस चौतारी जिल्ला शाखा हार्दिक स्वागत गर्दछ र अक्षरस पूर्ण कार्यान्वयनका लागि जोडदार माग गर्नुका साथै लुम्बिनी प्रदेश सरकारद्धारा हालै गठन गरिएको सञ्चार समन्यव परिषदका पदाधिकारीलाई हार्दिक बधाई ज्ञापन गर्दै प्रदेश सरकारप्रति हार्दिक धन्यवाद ज्ञापन गरिएको छ ।

त्यस्तै पत्रकार सम्बद्ध श्रमजीवि पत्रकार ऐन पूर्ण कार्यान्वयन गर्नुपर्ने, कपिलधाम लगायतका कपिलवस्तु जिल्लामा रहेका ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक स्थलहरुको प्रचार प्रसार एवम् प्रवर्धनका निम्ति प्रेस चौतारी नेपालका सदस्यहरु क्रियाशिल रहने र सरोकारवालाको प्रवद्र्धनका निम्ति ध्यानाकृष्ट गराईएको छ ।

पत्रकार भित्र मौलाइ रहेको विकृति, विसंगती र छाडा प्रबृतिको विरुद्ध सम्पुृर्ण श्रमजीवी पत्रकारहरु एक ढिक्का भई सुशासन, जवाफदेही र जिम्मेवार पुर्वक आफनो काम प्रति निष्ठा सहित मर्यादित पत्रकारिताका लागि सवै प्रेस चौतारीसँग आवद्ध पत्रकारहरुको ध्यानाकर्षण गर्नुका साथै राष्ट्रिय सूचना तथा संचार प्रविधी दिवस २०२३ मनाइरहेको सन्दर्भमा सरकारले संचारको क्षेत्रमा पर्याप्त लगानी गरी आम संचारमाध्यमलाई प्रविधी मैत्री बनाउने नीति कार्यक्रम र बजेट ल्याउन समेत जोडदार माग गरिएको छ ।

त्यस्तै घोषणा पत्र मार्फत सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभिभारा पुरा गर्नका लागि सम्पूर्ण राजनीतिक दल, नीजि क्षेत्र, नागरिक समाज, संचार क्षेत्र एकताबद्ध भई आर्थिक विकासका आधार तयार गर्न आ आफनो क्षेत्रबाट योगदान गर्न सवैपक्षसंग आग्रह गर्दै कपिलवस्तुको समृद्धि र विकासका लागि संचार क्षेत्रलाई सुदृढ बनाउदै सरकारको सेवा प्रवाहमा सहजता, सरलता र प्रभावकारी बनाउदै सुशासन सहितको दिगो विकासमा जोडदिन सम्पूर्ण सरोकारवालाहरुलाई आवहन समेत गरिएको छ ।


प्रकाशित : २०८० बैशाख १९, मंगलवार १७:३३

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech