ताजा अपडेट

विपन्न परिवारलाई सहयाेग गरि अध्यक्ष पाैडेल दम्पतिले मनाय वैवाहिक बर्षगाँठ

डिंगरनगर सहकारीमा अपचलन भएको भन्दै बचतकर्ताले सचिव थापाको घर घेरे, चार जना नियन्त्रणमा

नेविसंघका नेता बालुवाटारमा प्रदर्शनकै क्रममा पक्राउ

के इरानले पुरिएको परिष्कृत युरेनियम निकाल्ला?

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बुद्धभुमीको हनुमानचोकमा प्रहरी चौकी स्थापना

लुम्बिनी दर्पण २०८० जेष्ठ १०, बुधबार १८:०१
[sharethis-inline-buttons]

लुदस, जितपुर

कपिलवस्तुको बुद्धभुमी नगरपालिका ४ हनुमानचोकमा आज एक कार्यक्रमका विच प्रहरी चौकीको उद्घाटन गरिएको छ ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक उमेशराज जोशीले कार्यालयको उद्घाटन गरेका हुन् ।


बुद्धभुमी नगरपालिकाले त्यहाँ रहेको कृषि सेवा केन्द्र स्थानान्तरण गरि शान्ति सुरक्षा र नागरिकको ज्यू धनको रक्षाका निम्ति भवन हस्तान्तरण गरिएको नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा बोल्दै मेयर श्रेष्ठले घना जंगल विचबाट नगरका विभिन्न गाउँहरु जानुपर्ने हुदाँ रातको समयमा यात्रु र दुर्घटनाको जोखिम क्षेत्रमा समेत प्रहरी पुग्न सहज हुने भन्दै आगामी दिनमा चौकीलाई नगरले निरन्तर सहयोग गर्दै जाने बताए ।


प्रमुख अतिथि नायव महानिरिक्षक जोशीले प्रहरी जहिले पनी नागरिकको सुरक्षामा दत्तचित्त भएर लाग्ने र प्रहरीको उपस्थितिले संघ संस्था वैक वित्तिय क्षेत्रको विकास हुने अपराध न्युनिकरणमा भुमिका खेल्ने बताए । समुदाय र प्रहरी सधैव साथमा रहने बताउदै उनले तथ्याङ्किय रुपमा घट्नाका अपराध देखिनुभन्दा कम हुनु राम्रो उपलब्धी भएको बताएका थिए ।

पछिल्लो समय लुम्बिनी प्रदेशमा आत्महत्याका घट्नाहरु बढ्ेको हुदाँ यसमा समुदाय प्रहरी सचेत हुनुपर्ने जनाएका थिए ।


यी हुन् चौकीका पहिलो इन्चार्ज
हनुमानचोकमा उद्घाटन भएको चौकीको पहिलो इन्चार्जको रुपमा प्रहरी असई विनय श्रीवास्तवको नेतृत्वमा ७ जना रहेका छन् । सो चौकीको आफ्नै दरबन्दी १५ जना भएपनी प्रहरी अभावमा ७ जना रहेको कपिलवस्तुका प्रहरी प्रमुख प्रेम बहादुर बस्नेतले जानकारी दिए ।


प्रकाशित : २०८० जेष्ठ १०, बुधबार १८:०१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान
  • असार १५ कपिलवस्तुमा मनाईयो धान दिवस , रोपाई ९ प्रतिशत मात्रै
  • ज्ञानपुञ्जले गर्‍यो प्रतिशतका आधारमा देशकै उत्कृष्ट दावी
  • बाणगंगाको शैक्षिक चमक: एसईईमा १६ विद्यार्थीले ल्याए ४ जिपिए
  • नुवाकोटमा बाढीले बगाएर एक महिला बेपत्ता
प्रतिक्रिया

यो पनि पढौँ

डिंगरनगर सहकारीमा अपचलन भएको भन्दै बचतकर्ताले सचिव थापाको घर घेरे, चार जना नियन्त्रणमा

नेविसंघका नेता बालुवाटारमा प्रदर्शनकै क्रममा पक्राउ

के इरानले पुरिएको परिष्कृत युरेनियम निकाल्ला?

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

भर्खरै

  • विपन्न परिवारलाई सहयाेग गरि अध्यक्ष पाैडेल दम्पतिले मनाय वैवाहिक बर्षगाँठ

  • डिंगरनगर सहकारीमा अपचलन भएको भन्दै बचतकर्ताले सचिव थापाको घर घेरे, चार जना नियन्त्रणमा

  • नेविसंघका नेता बालुवाटारमा प्रदर्शनकै क्रममा पक्राउ

  • के इरानले पुरिएको परिष्कृत युरेनियम निकाल्ला?

  • त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

  • गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

  • टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

  • रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

  • बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

  • सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech