ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

विक्रम पावराको चुरे क्षेत्रमा अवैध उत्खनन्, नगर बेखबर

Lumbini Darpan 2 २०८० जेष्ठ १५, सोमबार १७:४९

हरि आचार्य ।
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १४ स्थित विक्रम पावरा गाउँ नजिकै चुरे क्षेत्रबाट अवैध रुपमा स्काभेटर प्रयोग गरि उत्खनन् गरिएको भेटिएको छ । एक सडक निर्माण कम्पनीको नगरको खाली रसिद देखाउदै ठेकेदारले नियम कानुनको धज्जी उडाउदै मनपरि गरेको पाईएको हो ।

नगरपालिकाको मापदण्ड विपरित स्काभेटर प्रयोग गरि नदीजन्य पदार्थ उत्खनन् गरिएको हो । ४ टिप्पर र केहि ट्रयाक्टरमा अवैध रुपमा ढुंगा, गिट्टी, वालुवा खोलाको छेउमा निकासी गरि खुलेयाम डम्पिङ गरिएको भेटिएको छ ।

स्काभेटर प्रयोग गरेको स्थानमा संचारकर्मी पुग्दा श्री एईबिसी अमर जेवी सन्धिखर्क नगरपालिका १ अर्घाखाँचीको १७५१ देखि १८०० सम्मको खाली रसिदको ठेली देखाउदै टिप्पर चालकहरुले नदिजन्य पदार्थको चरम दोहन गरेको भेटिएको हो । यसरी दोहन गरिएको नदिजन्य पदार्थ खुलेयाम क्रसरमा संकलन तथा खोला छेउमा डम्पिङ गरेको भेटिएको हो । उक्त कम्पनीले रसिद नकाटि डम्पिङ्ग गरेको र नदीजन्य पदार्थको ओसारपोसार गरेको भेटिएको छ । उक्त ठेकेदार कम्पनीमा कार्यरत एक कर्मचारीले खोलामा लगाएको स्काभेटर र टिप्पर आफु मातहत नभएको बताए ।

पावरा–पिपरा–चाकलचौडा सडकको लागि नदीजन्य पदार्थको निकासी गरिरहेको उक्त श्री एईबिसी अमर जेवी कम्पनीले बाटो निर्माणको काम गरिरहेको छ । कम्पनीले ४ वटा ट्रयाक्टर मार्फत बाणगंगा खोलाबाट दैनिक ढुंगा, गिट्टी, वालुवाको निकासी गरिरहेको बताउँदै स्काभेटर र टिप्पर आफ्नो नभएको कर्मचारीले बताए ।

पावरा विक्रम गाउँ नै जोखिममा पर्ने गरि ठेकेदारले स्काभेटर प्रयोग गरि चुरे क्षेत्र दोहन गरेका छन् । शितगंगा नगरपालिकाले अर्घाखाँची सन्धिखर्क नगरपालिकाको श्री एईबिसी अमर जेवी कम्पनीलाई बाणगंगा खोलाको जरिकुना क्षेत्रबाट निकासीका लागि अनुमति दिएको छ ।

चुरे क्षेत्रबाट स्काभेटर प्रयोग गरि नदीजन्य पदार्थ निकासी गर्नु कानुन विपरित हो । तर स्थानीय सरकारले नै लगाएको ठेक्कामा मेसीनको अनुमति दिनु शंकास्पद देखिएको छ । तोकिएको मापदण्ड विपरित उत्खनन् हुंदा समेत अनुगमन निकाय मौन रहेका छन् ।

यस बिषयमा शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालसंग बुझ्दा नदी क्षेत्रमा स्काभेटर मेसीन प्रयोगलाई निषेध गरिएको बताए । उनले खोला भन्दा बाहिर डम्पिङ्ग क्षेत्रमा नदीजन्य पदार्थको लोडका लागि मेसीनको प्रयोग गरेता पनि नदीबाटै निकासीका लागि स्काभेटर प्रयोग गर्न पुर्ण रोक लगाईएको बताए । खोलामा स्काभेटर प्रयोग भईरहेको बिषय आफुलाई जानकारी नभएको र तत्काल ठेकेदारलाई सम्पर्क गरि बुझ्ने उनले बताएका छन् । सितगंगा नगरपालिका १४ को कार्यालय नजिकै भएको उत्खनन् मा नगरपालिका बेखबर बन्नु रहस्यमय छ । यस विषयमा सत्यतथ्य बुझि तत्काल नगरले आवश्यक कदम चाल्न जरुरी छ ।


प्रकाशित : २०८० जेष्ठ १५, सोमबार १७:४९

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech