ताजा अपडेट

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

टुना टेक्नोलोजी १० करोडको लगानीमा सुरु भएको आइटी सफ्टवेयर सेवा, अव बिदेशमा  शाखा खोल्ने तयारी 

लुम्बिनी दर्पण २०८० जेष्ठ २३, मंगलवार ०८:२८
[sharethis-inline-buttons]
 ज्येष्ठ २३ ।
बुटवलमा स्थापना भएको टुना टेक्नोलोजी कम्पनीले छोटो समयमै व्यावसायिक सफलता प्राप्त गरेको छ । ०७८ सालमा स्थापना भएको टुना टेक्नोलोजी व्यावसायिक संस्थाहरूलाई आवश्यक पर्ने सफ्टवेयर, वेबसाइट तथा सूचना प्रविधि सम्बन्धी सेवा दिने गर्दछ ।
योगीकुटीमा मुख्य कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी कम्पनीका अध्यक्ष गणेश चन्द पोखरेलले आइटी सेक्टरको कम्पनी लुम्बिनी प्रदेशमा स्थापित भएर सेवा दिँदै आएको बताए । दक्ष युवाहरूलाई स्वदेशमा टिकाउन र आइटी अध्ययन गरेका विद्यार्थीहरूलाई ईनहाउस ईन्टेसिभ गराउने समेतका गर्दै आएको उनले बताए । सफ्टवेयर सुरक्षा विशेष ध्यान दिएको उनले दाबी गरे ।
कार्यक्रममा प्राविधिक टिम प्रमुख सिटिओ०सर्वजित् मिश्रले विश्वमा नै मान्यता प्राप्त डाटा सेन्टर प्रयोग भएको बताए । नेपालभित्र नै सबै ग्राहकको डाटा सुरक्षित हुने भन्दै आफ्नै डाटा सेन्टर बनाउन ठुलो रकम खर्च हुने भएकाले अहिले नै सम्भव नरहे पनि भविष्यमा हुनसक्ने बताए । प्लेटफर्म नै सुरक्षित भएकाले ह्याकिङ, स्क्यामको सम्भावना नरहेको भन्दै ग्राहकलाई समेत आवश्यक तालिमहरू दिँदै आएको उनले बताए ।
कम्पनीका सिईयो राजीव गौतमले व्यक्तिगत र व्यावसायिक दुवै प्रकारका एकाउन्ट बनाएर सेवा दिँदै आएको बताए । कम्पनीको मुख्य ३ वटा सफ्टवेयरहरू टुना ईआरपि, एचएमएस र साझा मेनु बजारमा लन्च भैसकेको छ । विशेष गरी बजारको माग अनुसार उत्पादन, होटेल म्यानेजमेन्ट र डिजिटल मार्केटिङ गरी फरक फरक क्षेत्रका सफ्टवेयर चलेको छ । बजार प्रतिनिधि तयार गरेर माग अनुसारको उत्पादन गर्दै आएको उनले बताए ।  कम्पनीले सरकारी कार्यालयमा समेत सेवा  प्रदान गरेको छ । कम्पनीले विदेशमापनि  खोल्ने तयारी  गरेको छ । अस्टेलियमा  छिटै खोल्ने योजना रहेका गौतमले बताए ।
डाटा सेन्टर र आन्तरिक कनेक्सन गर्ने काम चलेको छ ।  टुनाले बजारमा सर्भिस र बजारीकरणको दुई वटा बाहिरी संरचना रहेको उनले बताए । यसै गरी भित्री रूपमा समेत सफ्टवेयर निर्माणको आफ्नो दक्ष जनशक्ति निरन्तर लाग्दै आएको  दाबी  गरिएको छ ।
कार्यक्रममा सञ्चालक धुव न्यौपाने, ई। प्रदीप भण्डारी, जीवन कुँवर, दुर्गा भण्डारीले बजारको माग अनुसार नयाँ नयाँ सफ्टवेयर उत्पादनमा जोड दिएको बताए । करिब १० करोड रुपैयाँ लागतमा स्थापित भएको कम्पनीमा २५ जना कर्मचारीहरूले रोजगार दिएको छ । स्वदेशमा काठमाडौँ र विदेशमा सिड्नी अस्ट्रेलियामा शाखा कार्यालय रहेको छ ।

प्रकाशित : २०८० जेष्ठ २३, मंगलवार ०८:२८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक
  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

भर्खरै

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

  • हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

  • निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

  • आज १५ साउन, खिर खाएर मनाइँदै

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech