ताजा अपडेट

वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

‘आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रत्याभुत हुने गरि नीति, कार्यक्रम ल्याउन आवश्यक’

Lumbini Darpan 2 २०८० जेष्ठ २६, शुक्रबार ११:०३
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
लुम्बिनी प्रदेश सरकार र प्रदेशका स्थानीय तहले ल्याउने नीति तथा कार्यक्रम र बजेटमा हरेक लक्षित वर्गका समुदायका लागि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रत्याभुत हुनुपर्नेमा नागरिक अगुवाहरुले जोड दिएका छन् ।
आई.एम.स्वीडिस डेभलपमेण्ड पार्टनरको सहयोग, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार लुम्बिनी प्रदेश सञ्जालको आयोजना, सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तु र जुरी नेपालको समन्वयमा दाङ जिल्लाको भालुवाङमा सम्पन्न आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभुतिका लागि पैरवी तथा नागरिक अनुगमन तालिम तथा कार्यशालमा सो कुरामा जोड दिईएको हो ।

२ दिन सञ्चालन उक्त तालिम तथा कार्यशालामा जुरी नेपालका अधिवक्ता बिष्णु प्रसाद पोख्रेल सिद्धार्थ सामाजिक विकास केन्द्रका पुर्व अध्यक्ष पोम नारायण पौडेलले सहजीकरण गर्नुभएको थियो ।

विभिन्न सामाजिक संघ संस्था, अधिकारकर्मी, विद्यालय, अपांगता भएको व्यक्तिको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रशिक्षकहरुले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारबारे जानकारी, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार अनुगमन, नागरिक वकालत र यसका विधि, प्रदेश स्थानीय तहमा योजना तर्जुमा प्रक्रियाबारे, सामाजिक जवाफदेहीता तथा सुचनाको हक, मानव अधिकारमैत्री अवधारणा तथा लैगिंक बजेटबारे जानकारी दिई स्पष्ट पार्नुभएको थियो ।

तालिममा शिक्षा, स्वास्थ्य, रोजगार लगायतका विषयमा प्रदेश र स्थानीय तहले आवश्यक नीति तथा बजेट ल्याउन नसकेको सहभागीहरुले बताएका थिए ।

सहभागीहरु मध्ये समुह विभाजन गरि महिला, एकल महिला, मुस्लीम, वालवालिका, किशोर किशोरी, युव, अपांगता भएका व्यक्ति, अशक्त लक्षित विभिन्न नीति, कार्यक्रम र बजेटको व्यवस्था गर्नका लागि सुझाव पत्र समेत तयार पारिएको छ । सो सुझाव पत्र लुम्बिनी प्रदेशकाको सामाजिक विकास मन्त्रालय र योजना आयोगमा समेत पेश गरिएको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार लुम्बिनी प्रदेश सञ्जालका संयोजक रोमकान्त घिमिरेले बताउनुभयो ।

सहभागी मध्येबाट लुम्बिनी प्रदेशका पुर्व सांसद गीता थापा, युथ मिडिया डेभलपमेन्ट सेन्टरका प्रतिनिधि कृष्ण्राज पाण्डे तालिम अत्यन्तै महत्वपुर्ण रहेको बताउदै सिकेका विषयहरुलाई व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
समापन कार्यक्रममा सञ्जालका संयोजक रोमकान्त घिमिरेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै सिकेका विषयलाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभयो ।


प्रकाशित : २०८० जेष्ठ २६, शुक्रबार ११:०३

Lumbini Darpan 2

लेखकबाट थप

  • कपिलवस्तुका घिमिरे अनेरास्ववियुको केन्द्रीय सदस्यमा लोकप्रिय मत सहित विजयी
  • अनेरास्ववियु महाधिवेशनः कपिलवस्तुका घिमिरेको केन्द्रिय सदस्यमा उम्मेद्वारी, को हुन् घिमिरे ?
  • गर्मीका कारण बाणगंगाका विद्यालयमा चार दिन बिदा
  • ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ चारनम्बरमा विद्यार्थीको आकर्षण बढ्दो, यी हुन सुविधा
  • मिलिजुली महिला दिदी वहिनी सेनेटरी प्याड उद्योग स्थापना
प्रतिक्रिया

यो पनि पढौँ

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

रास्वपाद्वारा आज पनि ‘सदन’मा नाराबाजी, बैठक स्थगित

४०० मुरी धान फलाएका कृषक अर्याललाई पालिकाले गर्यो सम्मान

इरानका नवनियुक्त सेना कमान्डरलाई मारेको इजरायलको दाबी

भर्खरै

  • वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

  • ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

  • ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

  • इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

  • इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

  • कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

  • रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

  • इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

  • मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

  • सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech