ताजा अपडेट

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

मलेसियामा ‘दोस्रो सिल्भर अन्तराष्ट्रिय संगीत सम्मान’ कार्यक्रम भब्य रुपमा सप्पन्न

Lumbini Darpan 2 २०८० जेष्ठ ३०, मंगलवार ०९:१६
[sharethis-inline-buttons]

३० जेठ,मलेसिया 

प्रियसी म्युजिक प्रा.लि.को आयोजना तथा उद्दार खवरको समन्वयमा जुन ११ मा मलेसियाको क्वालालाम्पुरमा दोस्रो सिल्भर अन्तरराष्ट्रिय संगीत सम्मान तथा बिबिध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा नेपालमा रहेर गीत संगित,पत्रकारिता र सामाजिक रुपान्तरणका क्षेत्रमा सहयोग पुर्याइरहेका करिव २९ जना ब्यक्तिहरुलाई सम्मान गरिएको राष्ट्रिय संगितकर्मी संघका केन्द्रिय अध्यक्ष बिक्रम जंग शाहले बताउनु भएको छ ।

कार्यक्रममा बरिस्ठ कलाकार घमेस दुलाल, नवराज घोरासैनी ,जीवन परियार, सन्ध्या सानू, आसा लामा लगायतको प्रस्तुती रहेको थियो । मलेसियामा रहेका सयौ नेपालीहरुको उपस्थितले कार्यक्रम मा रौनकता थपिएको थियो सो सम्मान कार्यक्रम सँगै थाईल्याण्ड, मलेसिया र सिंगापुर गरी तिन देशको भ्रमण समेत गरिएको ब्यवस्थापक अमन श्रेष्ठले बताउनु भयो ।

सो सम्मान कार्यक्रमको बिजेताहरुमा घमेश दुलाल (लोक दोहोरी गायक), यसकुमार (सर्बोत्कृष्ट आधुनिक गायक), पल शाह (सर्बोत्कृष्ट आधुनिक मोडेल पुरुष), आसा लामा (सर्बोत्कृष्ट लोक दोहोरी गायिका), सन्ध्या सानू (सर्बोत्कृष्ट लोक दोहोरी मोडेल महिला), पल्मु शेर्पा (सर्बोत्कृष्ट सेलो गायिका), निमा
पाख्रीन लामा (सर्बोत्कृष्ट सेलो गायक), लक्ष्मी कुमार महर्जन ( सर्बोत्कृष्ट मोडेल नेपाली भाषा), बिस्वास बज्रचार्य (सर्बोत्कृष्ट म्युजिक भिडियो निर्देशक नेपाली भाषा), जीवन परियार (सर्बोत्कृष्ट लोक दोहोरी लय ), लक्षुमण श्री (सर्बोत्कृष्ट सर्बोत्कृष्ट लोक आधुनिक गायक), राजेश बर्देवा (सर्बोत्कृष्ट लोक पप गायक), केशब भुसाल (सर्बोत्कृष्ट लोक दोहोरी नब मोडेल), गणेश राज भन्डारी (सर्बोत्कृष्ट आधुनिक नब मोडेल), भोज कुमार श्रेष्ठ ( सर्बोत्कृष्ट टेलि चलचित्र कलाकार), दावा लामा (सर्बोत्कृष्ट प्रोडुसर), कुमार खड्का (सर्बोत्कृष्ट समाजसेवि) रहनुभएको छ ।


त्यस्तै सुदिप भट्टराई (सर्बोत्कृष्ट आधुनिक गीतकार०, दोर बहादुर टुवाल (सर्बोत्कृष्ट म्युजिक भिडियो छायाकार), नवीन परियार ( लोक दोहोरी नब गायक) सम्मानति हुनुभएको हो ।

कार्यक्रम राजेन्द्र पुरीको सभापतित्व, मलेशियाका लागि नेपाली राजदूत डिल्ली राज पौडे को प्रमुख आथित्यता, मध्यपुर थिमी नगरपालिका नि बर्तमन नगर प्रमुख मदन सुन्दर श्रेष्ठ एन.आर.एन.ए.अध्यक्ष मलेशियाका बिनोद थापा, विभिन्न सघ सस्था का अध्यक्ष, साथै लाइभ टाइम एचिमेन्ट अवार्ड बरिस्ठ लोक गायक नवराज घोरासैनी , मनोरञ्जन पत्रकारिता थानेस्वर अधिकारी, साथै कला सम्मान बाट मोडेल अमन श्रेष्ठ लगायत एक दर्जन कलाकारलाई सम्मान गरिएको कार्यक्रम निर्देशक राजेन्द्र पुरिले जानकारी दिनु भयो ।

कार्यक्रममा मलेशिया का स्थानीय बासिन्दा गायिका लिम सिस्टर लगायत बरिस्ठ गायक घमेश दुलाल, नबराज घोरासैनी, लक्षुमण श्री, पल्मु शेर्पा निमा पाख्रीन लामा, आसा लामा, जीवन परियार लगायतका कलाकारहरु को प्रस्तुति रहेको थियो भने यस कुमार र नायक पल शाह सग फोटो खिच्नेहरुको लर्को लागेको थियो । एन.आर.एन.ए.का अध्यक्ष बिनोद थापाले ५१ हजार नेपाली रुपैया सहयोग गर्नुभएको थियो विभिन्न सघ सस्थाहरुले पनि सहयोग गरेका थिए ।

गायिका प्रनिता तामाङको टिमले कार्यक्रम लाई सफल पार्न मलेशिया बाट साथ दिएका थिए कार्यक्रममा मुख्य निर्णय प्रमुख संगीतकर्मी संघका केन्द्रिय अध्यक्ष फिल्म निर्माता तथा गायक बिक्रम जंग शाह रहनु भएको थियो।

कार्यक्रम राजेन्द्र पुरिको अध्यक्षता, मलेसियाका लागि नेपाली राजदुत डिल्लीराज पौडेलको प्रमुख आथित्यता, मदन दास श्रेष्ठको स्वागत , रास्ट्रीय संगीतकर्मी संघका अध्यक्ष बिक्रम जङ्ग शाहले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नु भएको कार्यक्रमको सन्चालन राजेश बर्देवाले गर्नु भएको थियो ।
कार्यक्रममा चार्चित नायक पल शाह र गायक एस कुमारलाई विशेष सम्मान गरिएको थियो कार्यक्रमको मिडिया पार्टनर उद्धार खवर अनलाईन र देशान्तर साप्ताहिक र सहयोगी सस्थामा नेपाल एयरलाइन्स रहेको छ ।


प्रकाशित : २०८० जेष्ठ ३०, मंगलवार ०९:१६

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भर्खरै

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech