ताजा अपडेट

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

रसुवामा बाढी – ७ जनाको शव फेला

चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मापदण्ड विपरीत निर्माण हुँदै गरेको सडक डोजर लगाएर भत्काइयो

Lumbini Darpan 2 २०८० जेष्ठ ३०, मंगलवार १०:०२
[sharethis-inline-buttons]

लुदअ जेठ ३०, रुकुम पश्चिम
रुकुम पश्चिममा मापदण्ड विपरीत गुणस्तरहीन काम भएको भन्दै डोजर लगाएर सडक भत्काइएको छ । आठबिसकोट नगरपालिकाले आफ्नै पालिकाको केन्द्र रहेको राडी बजारमा निर्माणाधीन सडकमा डोजर लगाएर भत्काएको हो ।

मेयर रवि केसीले मापदण्ड विपरीत र गुणस्तरहीन काम भएको पाइएपछि निर्माणकै क्रममा रहेको सडक भत्काइएको बताउनुभयो । केसीसहितको टोलीले निर्माणाधीन सडकको अस्ति आइतवार अनुगमन समेत गरेको थियो ।

अनुगमनको क्रममा मापदण्ड विपरीत निर्माण भएको भेटिएपछि हिजो डोजर नै लगाएर सडक भत्काइएको हो । आठबिसकोट नगरपालिका–९ मा निर्माणाधीन राडी बजारदेखि दाजे जोड्ने र पसानेदेखि रामघाट जोड्ने सडक प्राविधिक टोलीसहित अनुगमन गरिएको थियो ।

गुणस्तरहीन काम भएको ठाउँमा भत्काइएको नगरपालिकाका मेयर केसीले बताउनुभयो । बाँकी रहेको काममा पनि गुणस्तर कायम गर्न उहाँले निर्माण कम्पनीलाई अनुरोध गर्नुभएको छ । अनुगमन टोलीले सडकछेउमा नाला निर्माण गर्दा गिट्टी र ढुङ्गाको मात्रा ६०र४० हुनुपर्नेमा ढुङ्गा मात्रै राखेर ढलान गरेको पाइएको जनाएको छ । त्यसैगरी निर्माण भएको नाला कतै भासिएको, एक हप्ता नपुग्दै भत्किएको पाइएको थियो । आरसीसी गरेको सडक समेत केही दिनमै भत्किएर छड देखिन थालेको अनुगमन टोलीले जनाएको छ ।

बसपार्क र क्याम्पसनजिकको ढलानमा बालुवा, सिमेन्ट र गिट्टीको मात्रा नमिलेपछि भत्किन थालेको, एकातिर निर्माण पूरा नहुँदै र अर्कातिरबाट भत्किन सुरु गरेको भन्दै स्थानीय बासिन्दाले गुनासो गरेका थिए । सहरी विकास मन्त्रालयमार्फत् भइरहेको सडक निर्माणको ठेक्का गौरीशंकर हिमालयन कन्ट्रक्सन र शुभारम्भ कन्ट्रक्सन प्रालिले लिएको छ ।

गौरीशंकर कन्ट्रक्सनले राडी बजारदेखि खारखारासम्म ग्राबेल, मेसनरीवाल र नालासहित १४ करोड रुपैयाँमा र शुभारम्भ कन्ट्रक्सन प्रालीले ६२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको नगरपालिकाले जनाएको छ ।

 


प्रकाशित : २०८० जेष्ठ ३०, मंगलवार १०:०२

Lumbini Darpan 2

लेखकबाट थप

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’
  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस
  • बालज्योती स्कुलद्धरा एसईई उतीर्ण विद्यार्थीलाई सम्मान, स्थापना देखि शत प्रतिशत नतिजा कायमै
  • बाणगंगा ३ मा १ दिने बहुसेवा शिविर संचालन, ४ सय जना लाभान्वित
  • नव प्रभात वनको मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन विषयक वक्तृत्वकलामा भण्डारी प्रथम
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

रसुवामा बाढी – ७ जनाको शव फेला

चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

चिकित्सकहरूको चेतावनी: माग पूरा नभए लाइसेन्स फिर्ता गर्ने

बालुवाटारमा ‘पावर मिटिङ’: प्रधानमन्त्री, कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा

डेढ खर्ब रेमिट्यान्स एक महिनामै, अर्थतन्त्रमा टेको

आँप बेच्ने बहानामा लागुऔषधको धन्दा

भर्खरै

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

  • ६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

  • भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

  • रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

  • अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

  • ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

  • रसुवामा बाढी – ७ जनाको शव फेला

  • चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

  • चिकित्सकहरूको चेतावनी: माग पूरा नभए लाइसेन्स फिर्ता गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech