
लुदअ, कपिलवस्तु
करेन्ट लागेर कपिलवस्तुमा १ जनाको ज्यान गएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. ९ कुस्मा निवासी ३१ बर्षिया शुष्मा जि.सी.को ज्यान गएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
जिसीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको बताइएको छ ।

