ताजा अपडेट

वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

श्रम स्वीकृति बिनै ६४ राष्ट्रमा नेपाली पुगेको तथ्यांक

Lumbini Darpan 2 २०८० असार ६, बुधबार १६:५०
[sharethis-inline-buttons]

लुदअ, रुपन्देही
सरकारले बैदेशिक रोजगारको लागि श्रम स्वीकृति नदिएका ६४ राष्ट्रमा नेपालीहरु पुगेका छन् । साथीभाईको लहलहै र धेरै पैसा कमाउने सपना बोकेका तर आफु जाने राष्ट्रका बारेमा राम्रो ज्ञान बिना श्रममा जाने ठूलो जमात रहेका छन ।

पौरखी नेपालका परियोजना टिम लिडर मन्जु गुरुङले आम नागरिकमा सुचनाको पहुच नहुदा अझै पनि धेरै युवाहरु ठगिनुपरेको अवस्था रहेको दुखेसो गरिन । ‘हाल १ सय ११ राष्ट्रहरुमा नेपाल सरकारले श्रम स्वीकृति खुल्ला गरेको छ तर नेपालीहरु १ सय ७५ बढि राष्ट्रमा श्रममा गएको तथ्याक छ ।’—उनले भनिन ।

बैदेशिक श्रमलाई सुरक्षित, सहज र लाभदायक बनाउनेतर्फ सरोकारवालाहरुले जोड दिनुपर्ने उनको तर्क छ ।

बाध्यताकै कारण वैदेशिक रोजगारमा जाने नेपाली युवाहरुलाई सहजिकरण आवश्यक रहेको उनले बताईन । ईसारा ईन्टिच्युटको सहयोग र पौरखी नेपालको आयोजनामा सरोकारवालासंग मंगलबार बुटवलमा प्रवासी कामदारहरुको लागि न्यायोचित भर्ना अभ्यासबारे उज्वल सपना अन्तरक्रिया कार्यक्रममा उनले एकैपटक वैदेशिक रोजगारमा युवाहरुलाई रोक्नेभन्दा पनि ब्यवस्थित गर्न जरुरी रहेको बताईन ।

यहि समस्यालाई मध्यनजर गरि उज्वल सपना कार्यक्रम चलाएको उनले बताईन । दैनिक १७ सय युवाहरु विदेश पलाएन भैरहेको अवस्था छ । यसबाहेक लुकिछिपि जानेको कुनै तथ्याक छैन । यस्तोमा सुरक्षित रुपमा जान पाउने अधिकारलाई सुनिश्चित गर्ने लक्ष्य रहेको उनले बताईन । बैदेशिक रोजगारमा जाने श्रमिकहरुले पैसा तिर्न नपर्ने शून्य नीति अवलम्बन गर्ने राष्ट्रमा जाने श्रमिकहरुलाई सहजिकरण गरेको छ ।

गृह श्रमिकहरु खुलाउनुपर्ने सुझाव समेत आएको छ । खाडी मुलुकबाट श्रममा जाने देशहरु बसेर कोलोम्बो प्रक्रिया तयार गरेको छ । जसमा १० वटा बुदाहरुमा कार्यान्वय गराउनुपर्नेमा जोड दिएको छ। जसमा आईएलओको ८ वटा बुदाहरुलाई समेटिएको छ । यसमा हटलाईनमार्फत सुचना दिनेसम्मको ब्यवस्था रहेको छ । वैदेशिक रोजगारको विषय धेरै क्षेत्र र संघसंस्थाहरुको भुमिका जोडिएको हुदा बहुपक्षित हस्तक्षेप जरुरी रहेको उनले बताईन । मुख्य गरि नेपाल, श्रीलंका, भारत, पाकिस्तान, बंगलादेशबाट मलेसियामा श्रमिकहरु बढि जाने गर्छन ।

उज्जल सपना (गोल्डेन ड्रिम्स) एप्प तयार गरेर रोजगारमा जाने श्रमिकहरुलाइ सचेत गराउने काम अघि बढाएको परियोजना अफिसर मनिष केसीले बताए । यसमा सुरक्षित रोजगार पाउने राष्ट्रको पहिचान, आफू श्रम गर्न जाने देशको श्रम ऐनबारे ज्ञान, धर्म र संस्कृतिबारे ज्ञान, लेभल ल, कामदारको अधिकार, पासपोर्ट महत्त्व, मेन पावरहरुको पहिचानका बारेमा जानकारी दिईएको छ ।

संस्थाबाट कोभिड संक्रमणको समयमा ७ सय बढि वैदेशिक रोजगारमा गएका श्रमिकहरुलाई परिवारसंग पुनः एकीकरण गराउने, वैदेशिक रोजगार बोर्डबाट क्षतिपूर्ति, सहजिकरण, स्वस्थ्य परिक्षण लगायत सहजिकरण गरेको बताए ।

कार्यक्रममा पौरखी नेपालका अध्यक्ष सत्रकुमारी गुरुङले बैदेशिक रोजगारलाई जिरो कस्ट प्रभावकारी बनाउने गरि सरोकारवालाहरु एक भएर काम गर्न जरुरी रहेको बताईन । पौरखी नेपालले सुरक्षित वैदेशिक रोजगार, हामी सबैको साझा सरोकार नारासहित समुदायस्तरमा काम गर्दै आएको उनले बताईन ।

हाल नेपालमा करीब दर्ता/नबिकरण भएका ८ सय ७५ बढि मेन पावर कम्पनीहरु रहेका छन । त्यसमध्ये थोरैमात्र उज्वल सपनामा जोडिएका छन । मलेसियाको रोजगारदाता कम्पनीहरु यसमा सुचिकृत भएका छन जो शून्य श्रममा कामदार लैजान तयार छन ।


प्रकाशित : २०८० असार ६, बुधबार १६:५०

Lumbini Darpan 2

लेखकबाट थप

  • कपिलवस्तुका घिमिरे अनेरास्ववियुको केन्द्रीय सदस्यमा लोकप्रिय मत सहित विजयी
  • अनेरास्ववियु महाधिवेशनः कपिलवस्तुका घिमिरेको केन्द्रिय सदस्यमा उम्मेद्वारी, को हुन् घिमिरे ?
  • गर्मीका कारण बाणगंगाका विद्यालयमा चार दिन बिदा
  • ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ चारनम्बरमा विद्यार्थीको आकर्षण बढ्दो, यी हुन सुविधा
  • मिलिजुली महिला दिदी वहिनी सेनेटरी प्याड उद्योग स्थापना
प्रतिक्रिया

यो पनि पढौँ

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

रास्वपाद्वारा आज पनि ‘सदन’मा नाराबाजी, बैठक स्थगित

४०० मुरी धान फलाएका कृषक अर्याललाई पालिकाले गर्यो सम्मान

इरानका नवनियुक्त सेना कमान्डरलाई मारेको इजरायलको दाबी

भर्खरै

  • वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

  • ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

  • ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

  • इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

  • इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

  • कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

  • रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

  • इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

  • मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

  • सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech