ताजा अपडेट

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

लुम्बिनी प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

Lumbini Darpan 2 २०८० असार १६, शनिबार १८:१६
[sharethis-inline-buttons]

लक्ष्मी थारु, बाँके
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा नेपालगञ्जमा असार १५ गते आयोजित लुम्बिनी प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेशका प्रलेख अधिकृत विनोद पाण्डेले इन्सेक लुम्बिनी प्रदेशमा सन् २०२३ जनवरीदेखि जुनसम्म ६ महिनाको अवधिमा अभिव्यक्ति स्वतन्त्रता तथा भेला हुने अधिकारका चार वटा, हत्या, हत्याप्रयासका १६ वटा, बाल अधिकारका १ सय १८, कुटपिटका आठ वटा, अपहरण एक , बेपत्ता दुई, अमानवीय व्यवहारका १८, जातीय विभेद एक र महिला अधिकारका ७ सय १३ वटा गरी ८ सय ८१ वटा घटना भएको तथ्याङ्क प्रस्तुत गर्नु भयो ।

कार्यक्रमका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले इन्सेकले लामो समयदेखि नेपाल मानव अधिकार वर्ष पुस्तकमार्फत मानव अधिकारको अवस्थाको विश्लेषण गर्ने गरेको बताउदै मानव अधिकारको दृष्टिकोणले आफू र आफ्नो कार्यालयबाट हुने सेवा र अधिकारका विषयमा सम्वेदनशीलतामा प्रतिबद्ध रहेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोषसिंह राठौरले बालबालिका र महिला अधिकार सम्वेदनशील रहेकोले मानव अधिकारको सिद्धान्तलार्ई आत्मसाथ गर्दै कामकारबाही गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जकी प्रमुख द्वारीका अधिकारीले मानव अधिकारका घटना मध्ये महिला र बालिकाहरूको घटना बढी आउने गरेकोले सम्बन्धीत निकायमा कानुन बमोजिम न्याय प्रक्रियाकालागि पहल गर्न सहयोग गर्ने गरेको बताउदै इन्सेकले अभिलेख गरेको मानव अधिकार उलङ्घनका घटनाको तथ्याङ्कले मानव अधिकारको अवस्थालाई देखाएको बताउनु भयो ।

अभियान नेपालकी प्रमुख कमला पन्तले इन्सेकको तथ्याङ्कले सरकार तथा अन्य सामाजिक न्यायका क्षेत्रमा काम गर्नेलाई मार्ग निर्देशन गर्ने गरेको बताउदै सरकारको दायित्व भित्र पर्ने भए पनि सरकारसँग यस्ता तथ्याङ्क नपाउनु दुखद भएको बताउनु भयो ।

पन्तले इन्सेकले समेटेको घटना प्रकृतिहरूमा बैदेशिक रोजगारमा भएका महिला हिंसा र मनोरञ्जनको क्षेत्रमा हुने मनोसामाजिक हिंसाका घटना पनि समेट्नुपर्ने सुझाव दिनु भयो ।

प्रध्यापक तथा अधिकारकर्मी रविन्द्र कर्णले संविधानमा उल्लेखित मौलिक हकमा राज्यले दिने सेवाबाट वञ्चित भएका विषय र सेवा प्रवाहका विषयहरूलाई पनि पनि नेपाल मानव अधिकार वर्ष पुस्तकमा समेट्नुपर्ने सुझाव दिनुभयो ।

कमिट नेपालका केशव नेपालीले सीमान्तकृत समुदायलाई मानव अधिकारको पहुँचमा पुग्न नसकेको अवस्था रहेको भन्दै विभिन्न स्थानमा मनोसामाजिक विभेद भोगिरहेको बताउनु भयो ।

कार्यक्रममा इन्सेक नेपालगञ्जकी अधिकृत सरस्वती मल्लले कार्यक्रमबारे प्रकाश तथा स्वागत मन्तव्य राख्नु भएको भयो ।


प्रकाशित : २०८० असार १६, शनिबार १८:१६

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

भर्खरै

  • जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

  • रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

  • तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

  • रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

  • रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech