ताजा अपडेट

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगा नदीको पुल मुनिबाट रातारात नदीजन्य पदार्थ चोरी, नगर वेखबर

Lumbini Darpan 2 २०८० असार २८, बिहीबार १६:३१
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
ठेक्का सकिएको महिनादिन नपुग्दै कपिलवस्तुको बाणगंगा नदीमा नदीजन्य पदार्थ चोरी सुरु भएको छ ।

नेपाल सरकारको ढुंगा गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ मा सडक, पुलको एक किलोमिटर तल र पाँच सय मिटर माथिको नदीजन्य पदार्थ उत्खनन् र संकलन गर्न नपाउने मापदण्ड छ । यो मापदण्डको धज्जी उडाउँदै दैनिक रुपमा रातीको समयमा बाणगंगा पुल नजिकै ट्याक्टरका ट्याक्टरले नदीजन्य पदार्थ उत्खनन् गर्दै ओसार पसार गरिरहेका छन् ।

बाणगंगा नदीको पुल मुनिबाट रातारात नदी जन्य पदार्थ चोरी हुदाँ समेत नगर प्रहरी वेखबर छन् । हालै बाणगंगा नगरले नगर प्रहरीको व्यवस्थापन गरेको छ । ति नगर प्रहरीहरु मेयर हाकिमको अगाडी पछाडी राखेर स्वभिमानलाई उचो ठान्ने जनप्रतिनिधि र हाकिमको रवैया देख्न सकिन्छ । नगर प्रहरी प्रमुख बाबुराम मरासिनीले आफुहरु डिउटीमै रहेको र यसबारे केहि जानकारी नभएको बताए । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ८ स्थित पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाणगंगा नदीको मुल मुनिबाटै रातारात नदी जन्य पदार्थको अवैध चोरी निकासी भएको पाईएको हो ।

जिल्लाको समग्र नदीजन्य पदार्थको अनुगमन र नियमन गर्ने जिल्ला समन्वय समिति लगायतका जिम्मेवार निकाय पनि यस विषयमा मौन छन् । ईलाका प्रहरी कार्यालय पिपरामा प्रहरी छ । प्रहरी पनि रमिते बनिरहेको छ । यो उत्खनन्ले बाणगंगा नदीको पुल खतरामा परेको भन्दै स्थानीय चिन्तित भएका छन् । अवैध र जथाभावी दोहनका कारण नदीले भंगालो परिवर्तन गरेर खेती योग्य जमिन कटान गर्ने र बाढी गाउँमा पसेर डुबानको समस्या हुने जोखिम समेत बढेको छ ।

यस बिषयमा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल संग बुझ्दा उनले केहि समय देखि आफु बिरामी रहेको र तुरुन्त यसको अनुगमन गर्ने बताए । उनले नगरपालिकाको राजश्व शाखालाई त्यसको अनुगमनका लागि निर्देशन दिने बताउँदै कानुन विपरित नदी जन्य पदार्थको उत्खनन् गर्नेलाई कारवाही समेत गर्ने बताए ।

त्यस्तै बाणगंगा नगरपालिकाका उप प्रमुख तथा अुनगमन समिती संयोजक रीता कुमारी चौधरीले यसको बारेमा बल्ल जानकारी पाएको र अब अनुगमनलाई अगाडि बढाउने बताईन् ।

यता बाणगंगा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष बाबुराम अर्यालले पुल नजिकैबाट रातीमा नदीजन्य पदार्थको चोरी भएको भन्ने खबर बल्ल थाहा पाएको बताउँदै यसरि पुल र वडावासी नै जोखिममा पर्ने गरि नदी जन्य पदार्थको चोरी कानुन विपरित रहेको बताए । वडाध्यक्ष अर्यालले अब नगरपालिकामा जानकारी गराई अनुगमन गर्ने बताए ।

यता प्रहरीलाई खबर गर्दा पनि प्रहरीले ध्यान नदिएको स्थानीयले बताएका छन् ।

नगरपालिकाले नागरिकहरुको सुरक्षा र कानुन विपरितका कार्यहरु रोक्न नगर प्रहरीको व्यबस्था गरेको हो कि जनप्रतिनिधिहरुको सुरक्षाका लागि हो ? नागरिकले प्रश्न चिन्ह खडा गरेका छन् ।

भिडियो

https://lumbinidarpanonline.com/wp-content/uploads/2023/07/video.mp4

प्रकाशित : २०८० असार २८, बिहीबार १६:३१

Lumbini Darpan 2

लेखकबाट थप

  • चौथो शितगंगा महोत्सवको तयारी तिब्र
  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने
  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
प्रतिक्रिया

यो पनि पढौँ

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

कपिलवस्तु कारागार फरार प्रकरण: प्रहरीले एक जनालाई पक्राउ गर्‍यो

कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते

बाणगंगा नगरपालिकाको घुम्ती शिविरबाट ९ सय ७० जनाले लिए सेवा

कपिलवस्तु-३ मा प्रतिनिधिसभा सदस्यका लागि चार उम्मेदवार सिफारिस

भर्खरै

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

  • संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

  • आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

  • लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

  • आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

  • बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

  • प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

  • सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech