ताजा अपडेट

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बाणगंगामा नदि दोहनको असर : कजवे ठप्प, वनको तारवारमा क्षति, नगर मुखदर्शक

Lumbini Darpan 2 २०८० श्रावण ८, सोमबार १५:२४
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकाकाले नदिजन्य पदार्थमा मनपरि ठेक्का लगाएर ठेकेदारले गरेको नदिजन्य पदार्थको दोहनको गम्भिर असरहरु देखा पर्दा सम्म नगर बेखबर बनेको छ । तिन वर्ष अघि बाणगंगा नदिमा आएको बाढीले बनगाई कोपवा जोड्ने कजवे भत्काएको थियो । केन्द्र सरकारको बजेटबाट निलगिरी जे.भि कन्ट्रक्सनले ३ करोड बढी लागत बजेटबाट निर्माण भएको बाणगंगा नगरपालिकाले सो वर्ष मापदण्ड मिच्दै लक्ष्मणघाट पुल र बनगाई कोपवा कजवे नजिकैबाट ठेक्का दिदा अनियन्त्रित उत्खनन्ले पनी कजवे भत्किएको बाणगंगा ५ मनहरापुरका स्थानिय पिताम्बर वि.क ले बताए ।

प्रदेशको नदिजन्य कार्यविधिमा पुल र कजवे तथा संरचनाबाट ५ सय मिटर माथि र तल १ किलोमिटर भित्र ठेक्का लगाउन नपाउने कार्यविधि भएपनी मापदण्डको धज्जी उडाउदै नगरले कजवे नै मास्ने गरि ठेक्का लगाएको थियो । अहिले सो क्षेत्रमा आवतजावत समेत बन्द भएको छ । यता बागेश्वरी सामुदायिक वन क्षेत्रमा पनी अहिले त्यस्तै अवस्था देखा परेको छ ।

वागेश्वरी सामुदायिक वनले खाली क्षेत्रमा लगाएको वृक्षारोपणको तारवारमा केहीदिन अघि आएको बाढीले क्षती पु¥याएको छ ।

सो क्षेत्रमा नगरले मनपरि ठेक्का लगाउदा वन क्षेत्र जोखिममा परेको सामुदायिक वनका उपाध्यक्ष भरतराज कार्कीले बताए । उनले नगरले मनपरी ठेक्का लगाउदा सिंचाई क्षेत्र र बनमा गम्भिर असर परेको बताए ।

बन क्षेत्रबाट १ किलोमिटर भित्र, पक्कि पुलको ५ सय मिटर माथि र १ किलोमिटर तल घना बस्तीबाट १ किलोमिटर तल, नदि खोलाको वर्षातको किनारमा आधारित क्षेत्र वरिपरिबाट नदिजन्य पदार्थ निकासी गर्न नपाउने प्रावधान रहेको छ यदी निकाल्ने अवस्था श्रीजना भए नदीजन्य पदार्थ नदि, खोला, र खहरेमा बाढी पहिरोका कारण मिस्कट बालुवा, ढुंगा र माटोजन्य पदार्थ थुप्रिन गई सोको कारण बस्ती तथा भौतिक संरचनामा जोखिम उत्पन्न भएको वा हुनसक्ने अवस्था श्रीजना भएमा विपत व्यवस्थापन समितिसंग परामर्श लिई वा दफा ३६ को उपदफा १ बमोजिमका समितिले यस्ता पदार्थ हटाउनुपर्ने भनी तोकेको स्थानबाट मात्र नदिजन्य पदार्थ निकासी गर्ने व्यवस्था भएतापनी कार्यविधिको धज्जी उडाउदै नगरले वर्षेनी ठक्का लगाउदा यस्ता असरहरु देखा परेका हुन् ।

नगरका कतिपय जनप्रतिनिधिहरु समेत मिलेर लुटको साम्रज्य खडा गर्ने, भ्रष्ट हरुलाई संरक्षण दिने, क्रुर शासकिय प्रवृति र कानुनको धज्जी उडाउदै ठेक्का लगाउने चाहनाले नगर बदनामी हुदै गएको छ । आसा र भरोषा गरेका जन प्रतिनिधिहरुबाटै जनता वाक्क दिक्क बन्न थालेका छन् ।

उक्त क्षेत्रमा लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयको सहयोगमा १८ हेक्टर जग्गामा ३० हजार वृक्ष रोपण गरिएको थियो ।


प्रकाशित : २०८० श्रावण ८, सोमबार १५:२४

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भर्खरै

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech