ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

विप्लव र माओवादीका सदस्य राजमोमा प्रवेश

लुम्बिनी दर्पण २०८० श्रावण १३, शनिबार १३:१८
[sharethis-inline-buttons]

राष्ट्रिय जनमोर्चा विजयनगर गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ ।

शुक्रबार त्रिपालनगरको सामुदायिक भवनमा सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनले गोविन्द परियारको अध्यक्षतामा गाउँ समिति चयन गरेको छ ।समितिको उपाध्यक्षमा पतेस्वरी यादव, सचिव त्रिवेणी कुर्मी, सह सचिव तारामती पासी र कोषाध्यक्षमा राम भोरोसे यादव चयन हुनुभएको छ ।

सदस्यहरुमा सूर्यबहादुर जिसी, भोपाल चौधरी, रामसमरे धोबी, खडेरु पासी, मनिषा कोरी, पुनम नेपाली रहनुभएको छ भने वैकल्पिक सदस्यमा हिरालाल तेली र वंशराज कोरी रहनुभएको छ ।

त्यस्तै, सम्मेलनले नागराज योगी, सुशीला चौधरी, राम सिम्रुन यादव र कमल कोरीलाई सल्लाहकार चयन गरेको छ ।

राजमो विजयनगरका अध्यक्ष गोविन्द परियारको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटन जिल्ला सदस्य केरसिंह पुनले ब्यानर पढेर गर्नु भएको थियो ।

उद्घाटन गर्दै नेता पुनले राष्ट्रिय जनमोर्चाले सधैं देश र जनताको पक्षमा संघर्ष गर्दै आएको बताउँदै, सही नीति हुँदाहुँदै पनि जनता भ्रममा रहेको बताउनु भयो ।

यसैगरी अखिल नेपाल ट्रेड यूनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य तथा राजमो जिल्ला सल्लाहकार केरसिंह अदैले देशको राष्ट्रिय परिस्थिति एमसीसी, नागरिकता विधेयक, भष्टाचारको विरुद्ध राष्ट्रिय जनमोर्चाको संघर्षलगायतका विषयमा धारणा राख्नुभया । उहाँले राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षताको रक्षा आजको प्रधान पक्ष रहेको बताउनु भयो ।

यस्तै, तराई मधेश जनवादी मोर्चा विजयनगरका अध्यक्ष खदेरु पासीले पनि सम्बोधन गर्नुभएको थियो । नागराज योगीको सञ्चालनमा भएको कार्यक्रममा पटेश्वरी यादवले स्वागत गर्नु भएको थियो ।

सम्मेलनको बन्दसत्रमा संगठनात्मक, आर्थिक र नयाँ नेतृत्वको बारेमा छलफल भएको थियो । नव निर्वाचित समितिको प्रथम बैठकले वडाहरुको बैठक भेला गर्ने, सदस्यता अभियान चलाउने, कार्यालय राख्ने, राष्ट्रिय जनमोर्चाको जिल्ला सम्मेलन सफल पार्नेलगायत निर्णय गरेको छ ।

सम्मेलनकै क्रममा विप्लव माओवादीका पालिका सदस्य गानी यादव उक्त पार्टी परित्याग गरि राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नु भएको छ ।


प्रकाशित : २०८० श्रावण १३, शनिबार १३:१८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

विद्यार्थी संगठनमाथि प्रतिबन्धको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन

पूर्वमन्त्री दीपक साहले पोखे असन्तुष्टि

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech