ताजा अपडेट

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

राष्ट्रिय युवा सघं नेपाल तिलोत्तमा रुपन्देहीको आयोजनामा तिलोत्तमा ८ प्रदिपनगरमा ५ दिने उद्घोषण तथा नेतृव्व बिकास तालीम सुरु

लुम्बिनी दर्पण २०८० भाद्र ३, आईतवार १६:३१
[sharethis-inline-buttons]

राष्ट्रिय युवा सघं नेपाल तिलोत्तमा रुपन्देहीको आयोजनामा तिलोत्तमा ८ प्रदिपनगरमा ५ दिने उद्घोषण तथा नेतृव्व बिकास तालीम सुरु भएको छ ।

राष्ट्रिय युवा सघं नेपाल तिलोत्तमाका अध्यक्ष सुवास खत्रीको अध्यक्षता तथा सघंका केन्द्रिय महासचिव सुमन पुरीको प्रमुख अतिथ्यतामा कार्यक्रम सुरु भएको हो । कार्यकममा बोल्दै राष्ट्रिय युवा सघं नेपालका केन्द्रिय महासचिव सुमन पुरीले देश निर्माणको जिम्मा युवाहरुको काधमा रहेको बताउनु भयो । उहाँले एमालेले मात्र देशको विकास गर्ने भन्दै अरु दलबाट देश बिकासको कल्पना गर्न नसकिने दावि गर्नु भयो ।राष्ट्रिय स्वतन्त्र पार्टी माथी ब्याङग्य गर्दै उहाँले अनुभव बिहिन र लहडमा निर्माण भएको प्रष्ट पार्नु भयो ।

नेकपा एमाले रुपन्देहीका सचिव यज्ञ गैरेले अरु भन्दा फरक युवा सघं भएको भन्दै जोस जागर निर्माणमा खर्च गर्न आग्रह गर्नुभयो । बोल्ने कला विश्वास लगावले नेता बन्ने नेतृव्व गर्न सकिने भन्दै तालीम महत्पुर्ण हुने दावी गर्नुभयो ।
तिलोत्तमा ८का वडा अध्यक्ष कृष्ण पौडेलले युवाहरु परिचालित हुदा मात्र समाज बन्ने भन्दै परीबर्तनको जिम्मा लिन अनुरोध गर्नुभयो र युवा सघं परिबर्तनको बलीयो आधार भएको भन्दै वडा कार्यलय र नगरपालीका बाट हातेमालो गरेर अगाडी बढ्न तयार रहेको उल्लेख गर्नु भयो ।

राष्ट्रिय युवा सघं नेपाल बिज्ञ परिषद उप प्रमुख दिननाथ भट्रराइ र युवा सघं केन्द्रिय सदस्य श्रद्धा कुवरले युवा सघंले नयाँ नयाँ काम गर्ने समाज र राष्ट्र निर्माणमा योग्दान गर्ने बताउनु भयो । उहाँहरुले आवश्यकताको आधारमा परिचालीत हुन आग्रह गर्नु भयो । आबश्यकता परे बलीदान गर्ने भन्दै सगंठनको बिकास र परिबर्तन समय अनुसार गरीने बताउनु भयो ।

नेकपा एमाले तिलोत्तमाका उपाध्यक्ष नेत्र बन युवा सघं जिल्ला अध्यक्ष बिकास बस्नेत तिलोत्तमा उपाध्यक्ष जिवन पाण्डेले  एमालेको भातृसगंठनले समाज र राष्ट्रका लागी योग्दान गरीरहेको बताउनु भयो । राष्ट्रिय युवा सघं तिलोत्तमा नगरका अध्यक्ष सुवास खत्रीको अध्यक्षता सचिव सतिस सापकोटाको सञ्चालनमा कार्यक्रम भएको थियो ।


प्रकाशित : २०८० भाद्र ३, आईतवार १६:३१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक
  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
प्रतिक्रिया

यो पनि पढौँ

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

भर्खरै

  • निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

  • आज १५ साउन, खिर खाएर मनाइँदै

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

  • स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech