ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रास्वपाको बाणगंगा नगरलाई प्रश्न, ध्यानाकर्षण नभएको भन्दै प्रेस विज्ञप्ती पत्रकारलाई

लुम्बिनी दर्पण २०८० भाद्र ८, शुक्रबार १५:०२

लुदस, जितपुर
राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुले बाणगंगा नगरपालिकाको सेवा सुविधा कम तर ऐकिकृत सम्पती कर दोब्बर बनाएको भन्दै नगरपालिकाको ध्यानाकर्षण गर्दै पत्रकारलाई प्रेस विज्ञप्ती बुझाएका छन् । यस अगाडी बुझाएको ज्ञापन पत्रको सुनुवाई नै नभएको भन्दै पत्रकार महासंघका कोषाध्यक्ष मोहन बेल्वासे मार्फत सिंगो संचार क्षेत्रबाट समेत सुसुचित गर्न , जन दवाव श्रीजना गर्न र दवाफदेही बनाउन प्रेस विज्ञप्ती जारी गरिएको नगर सभापती बुद्धि सागर बेल्वासेले जानकारी गराएका थिए ।


जारी विज्ञप्तीमा प्रश्न गर्दै भनिएको छ “ नगरवासी किसान ,उद्योगी,व्यापारी,तथा अन्य नगरवासीको दैनिक जिवन यापनमा सुधार हुने के कस्ता कार्यक्रम ल्याउनुभयो ?
विना सेवा सुविधा कर वृद्धि गर्न कुन नैतिकताले दिन्छ ?
राज्यको ढुकुटिबाट तलव सुविधा खाने वर्गको हित हुने गरी ल्याईने ऐन, कानुनहरु, धनि वर्गको पक्ष पोषण गर्ने , चर्को शुल्क तिरेर पढ्नेको पढाई मात्र गुणस्तरिय हुन्छ भन्ने मनोवृद्धि रहदा सम्म नगरको सहि योजना बन्न सक्दैन” भन्दै चेतावनी स्वरुप घर जग्गा करको निर्णय खारेजीको माग गरेको छ । साथै विज्ञप्तीमा अगाडी भनिएको छ “ नगर भित्रको यावत समस्याको समाधानका लागी नगरले गरेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी सहयोग र सहकार्य गर्ने भन्दै हरेक वेथिति विसंगतिका विरुद्ध सम्पुर्ण किसान उद्योगी, व्यापारी मजदुर तथा आम नगरवासी को समेत उपस्थितिमा गरिने जनदवावको जवाफदेहीता स्वयम नगरले लिनुपर्ने जनाएको छ । यता यस सन्दर्भमा पत्रकारसँग संक्षिप्तमा बोल्दै नगर प्रमुख चक्र अर्यालले एकृकित सम्पती करमा केही वृद्धि भएको र सो विषय आफु एक्लैले नगरेर कार्यपालिकाको निर्णय अनुसार भएको भन्दै उद्योग वाणिज्य संघ संग यस विषयमा छलफल चलिरहेको भन्दै केही दिनमा कम गर्न सकिने बताए ।
रास्वपाले यस अगाडी किसानले पालेका पशुमा लम्कि स्किनको प्रकोपले किसान मारमा परेको र त्यो तत्काल उपचार व्यवस्था मिलाउनुपर्नै , छाडा चौपाया व्यवस्थापन गर्नुपर्ने भन्दै ज्ञापन पत्र बुझाएको बताएको छ ।


प्रकाशित : २०८० भाद्र ८, शुक्रबार १५:०२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech