ताजा अपडेट

जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

किराना पसलमा मदिराको बिक्री भएको प्रति व्यवसायी संघ कपिलवस्तुको ध्यानाकर्षण

Lumbini Darpan 2 २०८० आश्विन २, मंगलवार १९:३५
[sharethis-inline-buttons]

लुदअ, कपिलवसतु्
होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले जिल्ला प्रशासन लगायत मातहतका निकायलाई ध्यानाकर्षण गराएको छ । संघले कपिलवस्तु जिल्ला भरि नै किराना पसलहरूले निर्वाधरुपमा मदिरा जन्य बस्तुको बिक्रीवितरण गरेको पाइएपछि मातहतका निकायलाई ध्यानाकर्षण गराएको हो ।

संघले आइतबार जिल्ला प्रशासन मार्फत कपिलवस्तु उद्योग वाणिज्य संघ, मदिरा व्यवसायी संघ कपिलवस्तु, उद्योग ब्यापार संघ कपिलवस्तु लाई बोधार्थ गरि ध्यानाकर्षण गरेको जनाएको छ । यस्तै करदाता सेवा कार्यलय तौलिहवा, खाद्य तथा गुण नियन्त्रणको कार्यालय र घरेलु तथा साना उद्योग कार्यलय कपिलवस्तुको कार्यलयमै पुगेर संघका अध्यक्ष रविन्द्र पौडेल, वरिष्ठ उपाध्यक्ष झिमलाल सापकोटा लगाएको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो ।

रेष्टुरेन्ट तथा पर्यटन व्यवसायीहरूको छाता संगठन होटल तथा पर्यटन व्यवसायी संघले मदिरा जन्य वस्तुहरूको बिक्रीवितरण गर्ने बिक्रेताले सरकारले तोकेको मापदण्ड विपरित अनुमतिपत्र अन्तःशुल्क नलिई विभिन्न किराना पसलले बिक्रीवितरण गरेका पत्रको बुदाँ नं. १ मा जनाएको छ ।

यस्तै मदिरा जन्य वस्तुहरूको होलसेल बिक्रेताको रुपमा लाइसेन्स स्वीकृति प्राप्त बिक्रेताले आफ्नो पसलबाट खुद्रा बिक्रीवितरण गरेको बुदाँ न। २ मा जनाएको छ । भने बुदाँ नंं. ३ मा मदिराजन्य डिलर बिक्रेताले होलसेलर मार्फत नभै प्रत्यक्ष गाउँगाउँमा गई कानुन विपरित मदिरा बिक्रीवितरणको लाइसेन्स प्राप्त नगरेका र दर्ता बिना सञ्चालित व्यवसायीहरूलाई खुद्रा बिक्री वितरण गरेको खुलाएको छ ।

व्यवसायीहरूको हकहित, संरक्षण, सम्वर्द्धन र पर्यटन प्रवर्द्धनको माध्यमबाट समृद्ध जिल्ला निर्माणको उद्देश्यले लागि परेको संघले यस्ता गुनासोहरू प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ध्यानाकर्षण पत्रमा यस किसिमका बिक्रीवितरणले सरकारले तोकेका मापदण्ड र कानुनको अधीनमा रहेर लाखौ, करोडौँको लगानीमा सञ्चालित होटल, रेष्टुरेन्ट तथा पर्यटन व्यवसायीहरूलाई गम्भीर असर पर्न गएकोले सम्पूर्ण सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराएको संघका अध्यक्ष रविन्द्र पौडेलले बताए ।

उनले यस किसिमको अवैध रुपमा मदिराजन्य वस्तुको बिक्री वितरणबाट सरकारको राजश्वमा असर, कानुन बमोजिम स्थापित व्यवसायिक ख्याति, श्रीजित रोजगारी एवं जनस्वास्थ्यमा समेत गम्भीर असर पर्न जाने बताए । यस्तै अध्यक्ष पौडेलले यस किसिमका कार्य नरोकिएमा संघले कडा रुपमा विरोधका कार्यक्रम अगाडि बढाउने बताए ।


प्रकाशित : २०८० आश्विन २, मंगलवार १९:३५

Lumbini Darpan 2

लेखकबाट थप

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
  • मधेशको समृद्धिसंगै देशको प्रगतिका लागि मेरो उम्मेद्वारी : विश्राम प्रसाद चौधरी
प्रतिक्रिया

यो पनि पढौँ

सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

घोषणापत्रको जार्गनमा नअल्झिएको मतदाता

अमानतमा उठाएको नदीजन्य पदार्थलाई वैध गराउन सक्रिय ठेकेदार अधिकारी

एमाले कार्यकर्ता र प्रहरीबिच मुठभेड, कपिलवस्तु लगाएत देशभर प्रर्दशन

भर्खरै

  • जन्मदिनलाई सेवामा रूपान्तरण: बालगृहका बालबालिकासँग खुशी साट्दै रुपक

  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

  • ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech