ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

चार नम्बरमा इलेक्ट्रिक स्कुटर र साइकल शोरुम ‘न्यु गुराँस ट्रेड लिंक’ सञ्चालन

Lumbini Darpan 2 २०८० आश्विन ९, मंगलवार ०८:३३
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु

विश्वभरी इन्धनको अभाव भैरहेको समयमा विद्युतको प्रयोगलाई बढाउन र वातावरणको संरक्षण गर्ने उद्देश्यले कपिलवस्तुको चार नम्बर जितपुरमा न्यु गुराँस ट्रेड लिङ्क सञ्चालनमा आएको छ ।

विद्युत बाट चल्ने साइकल र स्कुटरलाई लक्षित गरि सञ्चालनमा आएको ट्रेड लिङ्कको सोमबार ९आज० एक भब्य समारोहका बिच उद्योग वाणिज्य संघ कपिलवस्तुका अध्यक्ष डोलकराम घिमिरेले उद्घाटन गर्नुभयो ।

बाणगंगाका ६ व्यवसायीहरुको सवा करोड भन्दा बढिको लगानिमा सुरु गरिएको उक्त ट्रेड लिङ्कले इन्धनको अभावलाई रोक्न महत्वपुर्ण भुमिका खेल्ने विश्वाल लिइएको छ । विश्व बजारमा द्रुत गतिमा विकास भैरहेको इलेक्ट्रिकका सवारी साधन ९इभि० को प्रयोगलाई कपिलवस्तुमा समेत बढाउन यस्तो व्यवसाय सुरु गरिएको सञ्चालकले जनाएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ कपिलस्तुका अध्यक्ष घिमिरेले व्यवसायीहरुका हरेक काममा आफु र संघ साथमा रहेकोले ढुक्क भएर लगानि गर्न आग्रह गर्नुभएको छ । बढ्दो वैदेशिक पलायनलाई रोक्ने प्रेरणको स्रोतका रुपमा ६ जना युवाहरु उभिएकोमा खुसी व्यक्त गर्दै सहकार्यको लागि तत्पर रहेको बताउनु भएको थियो ।

त्यस्तै उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल ले यस ट्रेड लिङ्कले रोजगारको अभावमा भौतारिरहेकालाई समेत सहयोग गर्नेमा विश्वास ब्यक्त गर्नुभएको छ । यस्तो आर्थिक मन्दीको समयमा पनि व्यवसायमा लगानि गर्न हिम्मत गरेको भन्दै उहाँले प्रशंसा समेत गर्नुभएको थियो । फरक प्रसङ्गमा उहाँले राज्यले घोषणा गरेको एक पालिका एक औद्योगिक ग्राम भन्ने योजनालाई छिटो कार्यान्वयनमा ल्याउन समेत सरकारलाई आग्रह गर्नुभएको थियो ।

त्यस्तै चेम्बर अफ कमर्स बाणगंगा अध्यक्ष धनकुमारी अधिकारीले वर्तमान सरकार युवा, रोजगार र व्यवसाय प्रति अत्यन्तै सङ्कुचित हुँदा पनि कपिलवस्तुमा नै यति ठुलो लगानि गरेको भन्दै व्यवसायीक सफलताको सुभकामना दिनुभएको थियो ।

त्यस्तै कार्यक्रममा लायन्स क्लब अफ कपिलवस्तुका निवर्तमान अध्यक्ष राम सुभागे थारुले विद्युतिय सवारी साधनको महत्वको बारेमा प्रस्ट पार्दै यस्तो समय सान्दर्भिक व्यवसाय सफल हुने जिकिर गर्नुभएको थियो । आफुले विगत देखि नै विद्युतिय सवारीलाई विशेष महत्वमा राखेको भन्दै जिल्लामा यसको सम्भावना प्रसस्त रहेको बताउनु भएको थियो ।

सञ्चालक विश्नु प्रसाद गैरेले स्वागत मन्तब्य राख्दै विश्व बजारमा नै व्यवसायीहरु धरासयि बनिरहेको अवस्थामा आफुहरुले हिम्मत गरेर महत्त्वपूर्ण कदम चालेकोले यसमा जिल्लाका सबै संघ सस्था र व्यक्तिहरुले सहयोग गर्नेमा विस्वास व्यक्त गर्नुभएको थियो ।

सञ्चालकहरु, जिल्लका व्यवसायी, विभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार, लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन भने सन्तोष गैरेले गर्नुभएको थियो ।


प्रकाशित : २०८० आश्विन ९, मंगलवार ०८:३३

Lumbini Darpan 2

लेखकबाट थप

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बाबुल र दर्शन मालिकाका मालिक को हुन ? तौफिकको संलग्नता नभएको पुष्टि

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech