कुवेतमा हराएका रुपन्देहीको तिलोत्तमा १२ का प्रकाश गौतम भेटिए ।

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

कुवेत गएको हप्ता दिन नहुदै एक नेपाली सम्पर्क बिहिन भएका प्रकाश गौतम अस्पतालमा भेटिएका छन ।

गत शनिबार नोभेम्बर ४ तारिख युएई एक्सचेन्ज कम्पनी (UAE Exchange Company)को सेक्युरिटि गार्डमा कुवेत एकाएका रुपन्देही तिलोत्तमा वडा नम्बर १२ बुधबारेका प्रकाश गौतम भोलिपल्ट नोभेम्बर ५ तारिख आईतबारदेखि सम्पर्क बिहिन भएका थिए ।

तर त्यहाका आफन्तले प्रहरिलाई खवर गरेपछी प्रहरिले खोजि गरि मानसिक अस्पतालमा पर्‍याएको कुवेतमै कार्यरत उनका आफन्तले सन्चारकर्मिलाई जानकारी दिएका छन ।

मुर्गाफबाट अकस्मात सम्पर्क बिहिन भएका प्रकाश् नेपालबाट रोजगारीका लागि कुवेत आएको दोस्रो दिनमै हराएपछी सबैतिर खोजतलासी र नेपाली राजदुताबासमा खवर गरिएको थियो ।


प्रकाशित : २०८० कार्तिक २६, आईतवार १२:४५