ताजा अपडेट

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

जनहीत स्वालम्बन सहकारी तिलोत्तमा ११ को २५औ बार्षिक साधारण सभा तथा रजत महोत्सव सम्पन्न

लुम्बिनी दर्पण २०८० मंसिर १४, बिहीबार १७:१५
[sharethis-inline-buttons]

प्रकाश गौतम

जनहीत स्वालम्बन बचत तथा ऋण सहकारी सस्थां लि तिलोत्तमा ११ कालिकास्थानको २५औ बार्षिक साधारण सभा तथा रजत महोत्सव सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष भास्कर गौतमको अध्यक्षता तथा सचिव राम बहादुर मल्लको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै तिलोत्तमा ११का वडां अध्यक्ष बिस्णु बरालले अहिले सबै क्षेत्रको आर्थिक अबस्था बिग्रदै भएको भन्दैै त्यसको असर सहकारी क्षेत्रमा रहेको बताउनु भयो । उहाँले राज्यको सहि सोच र ब्यबाहार सहकारीमा हुन नसकेका कारण सहकारीक्षेत्र धरासायी भएको बताउनु भयो ।

साधारण सभाका अवशरमा RSDC का प्रमुख राम प्रसाद पन्थीले सहकारीलाई समय सापेक्ष बनाउनु पर्ने बताउर्दै उदेस्य अनुसार लगानी गर्न अग्राह गर्नु भयो । राष्ट्रिय सहकारी बैङ्कका प्रमुख बासुदेब कोइराला र तिलोत्तमा नगरपलीका कार्यपालिका सदस्य राधा शाहीले ग्रामीण होस या सहर सहकारीले आय आर्जन र जिबिको पार्सनका लागी भुमीका निर्वाह गरेको बताउनु भयो ।

कार्यक्रमा गोकुल दुग्घ उत्पादक सहकारी संस्थाका अध्यक्ष हरि प्रसाद काफ्ले, पर्रिाचित बचत तथा ऋण सहकारीका चित्र बहादुर बोहरा र कालिका कृर्षि सहकारीका अध्यक्ष प्रकाश गौतम लगायतले बोल्दै देशको आर्थिक अवस्थाका कारण सहकारीहरु समस्यामा परेको भन्दै अब सहकारी बिच समन्वय हुनुपर्ने बताउनु भयो ।

सहकारीको २५औ स्थापना दिवस तथा रजत महोत्सवका अबशारमा सहकारीका सस्थापक सदस्य, सहकारीमा योगदान गर्ने व्याक्ती, कर्मचारी तथा महोत्सवका अवशरमा सम्पन्न भएका प्रतियोगीतका बिजयीहरुलाई सम्मन तथा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा जनहीत स्वालम्बन बचत तथा ऋण सहकारीका अध्यक्ष भास्कर गौतमले अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा सहकारीका सदस्य रित बहादुर गुरुङ्गले स्वागत गर्नु भएको थियो


प्रकाशित : २०८० मंसिर १४, बिहीबार १७:१५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण
  • राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन
  • कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन
  • संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न
  • कपिलवस्तुको क्षेत्र नं ३ मा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

पहिलाे पाईलाकाे स्लाे रेस ७० प्रतिस्पर्धी

साईवर अपराध कसुरमा शुद्धोधनका पुर्व कर्मचारी गौड पक्राउ

शुसिला कार्की सरकार संकटमा छ : राजमो महासचिव भट्ट

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

बागेश्वरीको १६ औं साधारणसभा 

कपिलवस्तु व्यापार मेलामा आज गायक श्याम राना र गायिका अस्मिता डल्लाकोटी आउदै

प्रथम कपिलवस्तु डान्स स्टार’ को अडिसनबाट ८ जना प्रतिस्पर्धी छनौट

भर्खरै

  • टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

  • ६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

  • कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

  • एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

  • मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

  • पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

  • टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech