ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

तौलिहवा उद्योग बाणिज्य संघमा कुर्मीको ह्याट्रिक

Lumbini Darpan 2 २०८० मंसिर १५, शुक्रबार ६:०४

लुदअ, कपिलवस्तु
तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा गयादिन कुर्मी (दिपु) निर्वाचित भएका छन् । कुल खसेको १ हजार ८२ मध्ये ५ सय ८ मत प्राप्त गरि कुर्मी निर्वाचित भएका हुन् । बुधबार भएको संघको निर्वाचनको मतगणना बिहिबार साँझ सम्पन्न भएको हो ।

कुर्मीका प्रतिद्वन्द्वी धिरज कुमार गुप्ता (संजय) ले ३ सय ३८ मत र अर्का प्रत्याशी अर्जुन चापागाँईले २ सय २१ मत प्राप्त गरेको निर्वाचन अधिकृत राजु कुमार श्रीवास्तवले जानकारी दिए ।

संघको बरिष्ठ उपाध्यक्षमा संदीप कुमार श्रीवास्तव र उपाध्यक्षमा अजय कुमार कशौधन निर्वाचित भएका छन् । श्रीवास्तवले ६ सय ७९ र कशौधनले ५ सय ३७ मत प्राप्त गरेका छन् । बरिष्ठ उपाध्यक्ष तर्फका प्रत्यासी अनन्त भारती (बाबा) ले ३ सय ६० र मोहम्मद जमा मुसलमानले ४ सय ९७ मत प्राप्त गरेको निर्वाचन अधिकृत श्रीवास्तवले बताए ।

संघको महासचिवमा चापागाई नेतृत्वको प्यानलका देवेस जैसवाल बिजयी भएका छन् । उनले ५ सय ६५ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी महासचिवका प्रत्यासी गिरजेश शरण चौधरीले ४ सय ६२ मत प्राप्त गरेका छन् ।

सचिवमा कुर्मी प्यानलकै बासुदेव बर्मा (अजय) बिजयी भएका छन् । उनले ६ सय ५२ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी सचिव पदका प्रत्यासी बीरेन्द्र कुमार गुप्ताले ३ सय ८३ मत प्राप्त गरेका छन् ।

संघको कोषाध्यक्षमा तीन जना बीचमा प्रतिस्पर्धा भएको थियो । जसमध्ये बृजेश भटरा बिजयी भएका छन् । स्वतन्त्र तवरले लडेका भटराले ३ सय ८८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नसीरुद्धिन गौरीले ३ सय ७० मत प्राप्त गरेका छन् भने चन्द्रशेखर गुप्ता (चिन्टु) ले २ सय ७० मत प्राप्त गरेका छन् ।

महिला सदस्यमा चापागाई प्यानलकी प्रिती अग्रहरी बिजयी भएकी छिन् । उनले ५ सय ४२ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी कनिज फातमा रंगरेजले ४ सय ८२ मत प्राप्त गरेकी छिन् ।

सदस्य पदमा कुर्मी प्यानलकै बृज बिहारी कुर्मी, पशुपति प्रसाद तेली, देवेन्द्र गुप्ता, सुनिल पाठक र चापागाई प्यानलका सुनिल कुमार गुप्ता कशौधन बिजयी भएका छन् ।

तेस्रोपटक ह्याट्रिक मारेका नवनिर्वाचित अध्यक्ष गयादीन कुर्मी (दिपु) ले सबै उद्योगी, ब्यवसायीलाई समेटेर लैजाने बताए । निर्वाचनमा एउटाको जीत र अर्कोको पराजय हुने भएकोले आफूले सामान्य रुपमा लिएको बताउँदै अध्यक्षका प्रत्यासीको भावनाको कदर गर्दै तौलिहवा उद्योग बाणिज्य संघमा काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।


प्रकाशित : २०८० मंसिर १५, शुक्रबार ६:०४

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech