ताजा अपडेट

नेविसंघका नेता बालुवाटारमा प्रदर्शनकै क्रममा पक्राउ

के इरानले पुरिएको परिष्कृत युरेनियम निकाल्ला?

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रुपन्देही प्रहरीको क्लिन स्वीप अभियान .२३ वटा मोटरसाइकल बरामद

Lumbini Darpan 3 २०८० पुष १३, शुक्रबार १२:११
[sharethis-inline-buttons]

 

भैरहवा । रुपन्देही प्रहरीले चोरी नियन्त्रण तथा न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गरी ११ दिनक अवधिमा २३ वटा मोटरसाइल बरामद गरेको छ । नेपालबाट भारत र भारतबाट नेपालतर्फ चोरीका मोटरसाइकल किनेर चलाउने गरेको पाइएपछि नियन्त्रणका लागि प्रहरीले अभियान चलाएको हो ।

प्रहरीले मोटसाइकल चोरीमा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । यसअवधिमा रोयल इनफिल्ड २, बजाज पल्सर १५० बाईक १, हिरो स्पेलेन्डर प्लेस ६, बजाज पल्सर २२० बाईक ३, यामाहा एफजेड १ गरी विभिन्न ब्राण्ड र मोडलका २३ वटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ । त्यस्तै २ वटा कारसमेत बरामद गरेको छ ।

रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले चोरीका मोटरसाइकल नियन्त्रणका लागि शंकाष्पद व्यक्तिको घरमै पुग्ने गरेको बताए । चोरीको मोटरसाइकल चेकजाँचमा मात्र नभई सूचनाको आधारमा चोरी भएका मोटसाइकल राखिएको घरमा पुगेर मोटरसाइकल र व्यक्ति नियन्त्रणमा लिइने बताए । जिल्लामा कमजोर तथा बलियो आर्थिक हैसियत भएका परिवारका युवा समेत चोरीका मोटरसाइकल चढ्ने गरेको उनले बताए ।

‘चोरीको सामान किन्ने पनि पक्राउ पर्छन । अपराधको परिभाषाले के भन्छ भने उद्योग गर्ने, प्रोत्साहन गर्ने र मतियार बन्ने सबै पर्छन् ।’ विकले भने । सवारीसाधनका कागजात हेरेर मात्र खरिद गर्न उनले आग्रह गरे । जिल्लामा हुन सक्ने चोरी डकैती, लुटपाटका घटना, लागूऔषध दुर्व्यशन नियन्त्रण तथा न्यूनीकरण र फैसला कार्यान्वयन क्रममा फरार प्रतिवादी पक्राउका लागि पुस १ गतेदेखि ‘क्लिन स्वीप अपरेशन’ सञ्चालन गरिएको एसपी वि.क.ले जानकारी दिए ।

एसपी विकका अनुसार यस अवधिमा अदालतको फैसला कार्यान्वयनका क्रममा १०२ जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिहरुलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ । उनीहरुबाट १९ वर्ष ११ महिना १७ दिन कैद भुक्तान र १२ लाख ८२ हजार ७ सय ११ रुपैयाँ जरिवाना असुलउपर हुने प्रहरीले जनाएको छ ।


प्रकाशित : २०८० पुष १३, शुक्रबार १२:११

Lumbini Darpan 3

लेखकबाट थप

  • त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला
  • बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम
  • बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड
  • ६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले
  • भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला
प्रतिक्रिया

यो पनि पढौँ

नेविसंघका नेता बालुवाटारमा प्रदर्शनकै क्रममा पक्राउ

के इरानले पुरिएको परिष्कृत युरेनियम निकाल्ला?

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

भर्खरै

  • नेविसंघका नेता बालुवाटारमा प्रदर्शनकै क्रममा पक्राउ

  • के इरानले पुरिएको परिष्कृत युरेनियम निकाल्ला?

  • त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

  • गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

  • टी–२० विश्वकप इस्ट एसिया–प्यासिफिक छनोट : नेपालको समूहमा कुवेत र जापान

  • रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

  • बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

  • सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

  • बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech