ताजा अपडेट

फागुन २१ को चुनाव तथा देश र जनताको भविष्य

चौथो शितगंगा महोत्सवको तयारी तिब्र

विद्युत कर्मचारी थापा महाधिवेशन प्रतिनिधि बनेपछी सर्वत्र विरोध, ऐन विपरित मतदान स्थलमा

मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली

बागेश्वरीको १६ औं साधारणसभा 

चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

विश्वशान्ती युवा क्लबले एकका विरुद्ध तीन गोलको अन्तरले राइजिङ्ग स्टार एफ सि नवलपरासीलाई पराजित गरि फाइनल खेलमा प्रवेश

Lumbini Darpan 3 २०८० पुष २०, शुक्रबार १५:३२
[sharethis-inline-buttons]

नगेन्द्र केसी शुद्धोधन

रुपन्देहीको शुद्दोधन गाउँपालिका वडा नम्बर चार सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा पौष नौ गतेदेखि संचालित शुद्दोधन गाउँपालिका एघारौं फर्साटिकर कप प्रतियोगिता अन्तरगर बिहीबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा बिश्वशान्ती युवा क्लब फाइनलमा प्रवेश गरेको छ।बिश्वशान्ती युवा क्लब र राइजिङ्ग स्टार एफ सि नवलपरासी बीच भएको प्रतियोगितामा विश्वशान्ती युवा क्लबले एकका विरुद्ध तीन गोलको अन्तरले राइजिङ्ग स्टार एफ सि नवलपरासीलाई पराजित गरि फाइनल खेलमा प्रवेश गरेको हो।

 


बिश्वशान्ती युवा क्लब सालझन्डिका जर्सी नम्बर एघारका फागुराम थारुले दोस्रो हाफको दुई मिनेटमा टिमको लागि पहिलो गोल , जर्सी नम्बर दुइका छिरिङ्ग लामाले दोस्रो हाफको तिसौ मिनेटमा दोस्रो गोल र जर्सी नम्बर तेईसका रनजित आलेले दोस्रो हाफको पैंतालीस पलस दुई मिनेटमा तेस्रो गोल गरि टिमलाई विजय गराएका थिए ।
राइजिङ्ग स्टार बिएफसीका जर्सी नम्बर नौका मनिष पौडेलले पहिलो हाफको अडतिसौ मिनेटमा आफ्नो टिमको लागि एक गोल गर्न सफल भएका थिए ।

बिहीबारको खेलको म्यान अफ द म्याच विश्वशान्ती युवा क्लबका जर्सी नम्बर दुइका छिरिङ्ग लामा घोषित भए ।फर्साटिकर युवा क्लबका पुर्व खेलाडी विरेन्द्र चौधरीले म्यान अफ द म्याच पुरस्कार प्रदान गर्नु भयो ।पौष २१ गते हुने फाइनल खेलमा सम्पूर्ण युवा क्लब सुपौली र बिश्वशान्ती युवा क्लब बीच कडा प्रतिस्पर्धा हुने खेल संयोजक अमृत खड्काले जानकारी दिनुभयो


प्रकाशित : २०८० पुष २०, शुक्रबार १५:३२

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

फागुन २१ को चुनाव तथा देश र जनताको भविष्य

चौथो शितगंगा महोत्सवको तयारी तिब्र

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न पत्रकारलाई वेलफेयरको अनुरोध

भर्खरै

  • फागुन २१ को चुनाव तथा देश र जनताको भविष्य

  • चौथो शितगंगा महोत्सवको तयारी तिब्र

  • विद्युत कर्मचारी थापा महाधिवेशन प्रतिनिधि बनेपछी सर्वत्र विरोध, ऐन विपरित मतदान स्थलमा

  • मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

  • लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

  • अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली


  • बागेश्वरीको १६ औं साधारणसभा 

  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

  • रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech