ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगा खानेपानी नन्दनगरको छैंठौं बार्षिक साधारण सभा सम्पन्न

Lumbini Darpan 2 २०८० पुष २८, शनिबार १९:४८

हरि आचार्य, कपिलवस्तु
बाणगंगा खानेपानी उपभोक्ता तथा सरसफाई समिति बाणगंगा २ नन्दनगर कपिलवस्तुको छैंठौं बार्षिक साधारण सभा सम्पन्न गरिएको छ । खानेपानी मध्ये जिल्लाकै उत्कृष्ट बन्दै गरेको उक्त खानेपानीको ठुलो योजना अन्तर्गत निर्माणाधिन छ ।

खानेपानीको प्रांगणमा आयोजित साधारण सभामा समितिका सचिव हिमलाल अधिकारीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष गोबिन्द प्रसाद चौधरीले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक चुडामणी अर्यालले लेखा समितिको प्रतिवेदन र सरसफाई समिति संयोजक जगतराज रेग्मीले सरसफाई समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत सबै प्रतिवेदन पारित भएका छन् ।

आर्थिक बर्ष २०७९/८० मा खानेपानीको जम्मा आम्दानी ७२ लाख ७ हजार ९२ तथा ५२ लाख ५७ हजार ६ सय ५४ खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै ३ करोड ३५ लाख १ हजार ८ सय १५ बराबरको जम्मा जम्मा कोष तथा दायित्व प्रस्तुत गरिएको छ ।

समितिका अध्यक्ष विश्व कार्कीले समितिले गरेका क्रियाकलापको बारेमा जानकारी गराउँदै आगामी लक्ष्य समेत प्रस्तुत गर्नुभएको छ ।

अध्यक्ष कार्कीले बिधान संशोधन, कर्मचारी नियमावली एवम् दरबन्दी निर्धारण, खरिद विक्री नियमावली, आर्थिक नियमावली, सामाजिक सुरक्षा कोष, महशुल तालिकामा हेरफेर, धारा जडान शुल्क, अध्ययन तथा अवलोकन भ्रमण, सरसफाई सम्बन्धमा विभिन्न आगामी लक्ष्य बारे स्पष्ट पार्दै आयोजनाको निर्माण प्रगति बारे बताउनुभएको थियो । उहाँले साधारण सभा सफल पार्नका लागि सहयोग गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्नुभयो । अध्यक्ष कार्कीले उपभोक्ताहरुलाई शुद्ध खानेपानी उपलब्ध गराउन समितिले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिका वडा नं. २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले बाणगंगा खानेपानीले स्थानीयलाई शुद्ध पानी उपलब्ध गराएको भन्दै संस्था सुशासन, पारदर्शी तथा जवाफदेही तरिकाले सञ्चालन भईरहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष पौडेलले विभिन्न टोलमा गठित विभिन्न समितिहरुलाई पुर्णता दिन र सक्रिय गराउनुपर्नेमा जोड दिनुभयो ।

वडाको विकासका लागि यो खानेपानीको अहम भुमिका रहेको बताउँदै भौतिक विकास निर्माणले मात्र वडा समृद्ध नहुने भन्दै व्यक्तिलाई नभई नहुने खानेपानी तर्फ संवेदनशील हुने आवश्यक रहेको बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन बुटवल रुपन्देहीका ईन्जिनीयर रोशन घिमिरेले शुद्ध खानेपानी उपलब्ध गराउन बाणगंगा खानेपानी लागिरहेको बताउनुभयो । उहाँले संघीय खानेपानीसंग समन्वय गरि ठुलो परियोजना सञ्चालन गर्न सफल भएकोमा समितिलाई धन्यवाद दिनुभयो ।

त्यस्तै मनकामना सामुदायिक वनका अध्यक्ष मुक्त बहादुर कार्की, ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलका प्रिन्सिपल सुरेन्द्र पाण्डे, जनता माविका शिक्षक उज्ज्वल अधिकारी, गुरुकुल नन्दनगरका तर्फबाट रविराज ज्ञवाली, नेकपा (एमाले) वडा कमिटी अध्यक्ष नहकुल शाहि लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।

साधारण सभामा पुर्व उपभोक्ता समिति, निवर्तमान समिति, खानेपानी पत्रकारीता पुरस्कार मार्फत सम्मान समेत गरिएको छ ।

बाणगंगा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसी, पिपरा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र पोख्रेल, ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक गोपाल जंग रायमाझी, सशस्त्र प्रहरी वेस क्याम्प पिपरा वेसका प्रमुख प्रहरी निरिक्षक राजेन्द्र कुवंर लगायतको आतिथ्यता, विभिन्न संघ संस्थाका प्रतिनिधि, कर्मचारी, पत्रकार तथा उपभोक्ताहरुको उपस्थिती रहेको कार्यक्रम समितिका उपाध्यक्ष हर्क बहादुर कार्कीको स्वागत तथा सचिव हिमलाल अधिकारीको सञ्चालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०८० पुष २८, शनिबार १९:४८

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech