ताजा अपडेट

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सबै भन्दा कान्छा महा–सचिवका उम्मेद्वार पौडेल भन्छन् ‘युवाको विदेश पलायन रोक्ने मेरो लक्ष्य छ’

Lumbini Darpan 2 २०८० माघ २४, बुधबार ०६:४७
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तु उद्योग वाणिज्य संघको १६ औँ बार्षिक साधारण सभा सकिएको छ भने ८ औँ अधिवेशन सुरु भएको छ । अधिवेशन अन्तर्गत यहि माघ २७ गते शनिवार निर्वाचन हुने भएको निर्वाचन मण्डलले लुम्बिनी दर्पणलाई जानकारी दिएको छ । चुनावी प्रतिस्पर्धामा उम्मेद्वारहरु गईरहदा मोहन न्यौपानेको प्यानलका सबै भन्दा कान्छा महा–सचिव पदका उम्मेद्वार मदन पौडेलको उम्मेद्वारीलाई चासोका साथ हेरिएको छ ।

न्यौपाने प्यानलका महा–सचिव पदका उम्मेद्वार २७ बर्षिय मदन पौडेल अन्य प्यानलका भन्दा पनि सबै भन्दा कान्छा उम्मेद्वारको रुपमा चुनावी प्रतिस्पर्धामा हुुनुहुन्छ ।

महासचिव पदका उम्मेद्वार मदन पौडेलले कोरोना संक्रमणको समयमा उद्योग वाणिज्य संघले आयोजना गरेका २ वटा महोत्सवमा स्टल संयोजकको जिम्मेवारी पुरा गरि अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपुर्ण योगदान गर्नुभएको छ । युवा व्यवसायी पौडेलले बोडगाउँमा माउण्ट एभरेष्ट ट्रेड लिंक सप्लायर्स, बाणगंगा सःमिल तथा फर्निचर उद्योग, माउण्ट एभरेष्ट काष्ठ तथा फर्निचर सप्लायर्स सञ्चालन गर्दै आउनुभएको छ । त्यस्तै हाल कपिलवस्तु उद्योग वाणिज्य संघका क्षेत्रगत सदस्य रहेका उहाँ कपिलवस्तु जेसीजका पुर्व महा–सचिव पनि भईसक्नुभएको छ ।

उहाँले व्यवसायीहरुका हरेक समस्या र हक हितमा उदाहरणिय कार्य गर्न घेराबन्दीका बिच पनि यो उम्मेद्वारी रहेको बताउनुभएको छ । महासचिव पदका उम्मेद्वार पौडेलले युवाहरु विदेश पलायन भईरहदा विदेशिने युवाहरुलाई स्वदेशमै रोजगार तथा स्वरोजगार प्रदान गरि विदेश पलायन रोक्नु पनि आफ्नो लक्ष्य रहेको बताउनुभयो ।

यसरी आफ्नो समुहलाई ५ दलीय गठबन्धनको नाममा चौतर्फी घेराबन्दीमा पार्न खोजे पनि बौद्धिक, शैक्षिक, सक्रिय युवाहरुको साथ र अग्रजहरुको सल्लाह सुझाव लिदै आफुहरु मैदानमा उत्रिएकाले घेराबन्दी तोड्ने तर नझुक्ने अध्यक्ष पदका उम्मेद्वार मोहन न्यौपानेले बताउनुभयो ।


प्रकाशित : २०८० माघ २४, बुधबार ०६:४७

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

भर्खरै

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

  • हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

  • निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

  • आज १५ साउन, खिर खाएर मनाइँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech