ताजा अपडेट

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

शुद्धोधन गाउँपालिकामा जग्गाधनी दर्ता प्रमाणपूर्जा (लालपूर्जा) बितरण

Lumbini Darpan 3 २०८० माघ २६, शुक्रबार ११:३७
[sharethis-inline-buttons]
 नगेन्द्र केसी
शुद्धोधन रुपन्देही,
रूपन्देहीको शुद्धोधन गाउँपालिकामा जग्गाधनी दर्ता प्रमाणपूर्जा (लालपूर्जा) बितरण गरिएको छ ।राष्ट्रिय भूमि आयोग रूपन्देहीको आयोजना तथा शुद्धोधन गाउपालिकाको समन्वय तथा सहजीकरणमा पालिकाको वडा न ४ का अब्यवस्थित बसोबासीहरूलाइ लालपूर्जा बितरण गरिएको हो । राष्ट्रिय भूमि आयोग रूपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले पछिल्लोपटक नेपालका २७ जिल्लामा आयोग गठन भएको र काका आधारमा रूपन्देही देशभरमा पहिलो भएको उहाको दाबि गर्नुभयो । उहाले रूपन्देहीमा ३५ हजार पूर्जा तयार रहेको बताउदै जनताले पुर्जा लिने वातावरण बनाउन दलहरूको पनि भुमिका रहने बताउनुभयो ।
जनताको माग अनुसार काम गरिएको भन्दै उहाले शुद्धोधनका सातै वडामा पुर्जा बितरण गरिने बताउनुभयो ।सो अवसरमा शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले बोल्दै बर्षाैंदेखि रोकिएको काम पूरा गर्न सफल भएको र अहिलेको जिल्ला भूमि आयोगको क्रियाशीलताका कारण आफूहरूलाई काम गर्न सहज भएको बताउनुभयो ।बस्यालले लालपुर्जा बितरणका लागि राज्यले राजश्व घटाउनुपर्ने ,भूमिहीनलाई सहज बनाउनुपर्ने उल्लेख गर्नुभयो ।पालिकाका सातवटै वाडमा कानुनले दिएका जग्गामा सिमांकन सकिएको र कित्ताकाट बाकी रहेको र नापजाँचमा वडा अध्यक्ष ,जनप्रतिनिधि र ७२ टोलबिकास संस्थाले सहकार्य गरेर अघि बढ्नुपर्ने बस्यालले सबैलाई आग्रहसमेत गर्नुभएको थियो। ‘हामी जनतालाई जग्गाको मालिक बनाउन चाहन्छौं,सबैलाई लालपुर्जा बितरण गरिनेछ,यसमा सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा संविधानसभा सदस्य सोनिया यादवले स साना समस्याले पनि बिगतमा धेरैले दुख पाएको र लालपुर्जा नपाएकाहरूलाई आयोगले ध्यानमा राखेर काम गर्न आग्रह गर्नुभयो । यादवले सबै अब्यवस्थित बसोबासीलाई पुर्जा बितरण गरिनुपर्ने बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइले लालपूर्जा बितरण आवश्यक प्रकृयाका लागि हरेक पालिकाको करिब १५ प्रतिशत लगानी भैरहेको बताउनुभयो । अहिलको राजश्व २ सय प्रतिशतसम्म रहेको भन्दै यसलाई घटाउन र संसोधन गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।वडा न ४ का अध्यक्ष तथा गाँउपालिकाका प्रवक्ता केशवप्रसाद अधिकारीले आफ्नै वार्डमा १० वटा पुर्जा बाडिएको बताउनुभयो । अर्काे पटक बांकी सबैलाई लालपुर्जा बाडिने बताउनुभयो । वडामा बिनाबिबाद नापजाँच गरेर लालपुर्जा बांड्न सकिएको उल्लेख गर्नुभयो ।
सो अवसरमा गाउपालिकाका उपाध्यक्ष शान्ता ज्ञवाली , आयोग रूपन्देहीका सदस्य भरत तिवारी,बिज्ञ सदस्य बद्रे आलम,निरमाया बोहोरा,नेपाली कांग्रेस पालिकाका सभापति दामोदर पौडेल लगायतले बोल्दै लालपूर्जा पाउने स्थानीयको बर्षाैँदेखिको सपना पूरा भएको उल्लेख गर्नुभयो ।राष्ट्रिय भुमि आयोग रुपन्देहीका महिला सदस्य निरमाया बोहराको स्वागतमा र राष्ट्रिय भुमि आयोग जिल्ला सदस्य यमलाल तिवारीको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।

प्रकाशित : २०८० माघ २६, शुक्रबार ११:३७

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

भर्खरै

  • निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

  • आज १५ साउन, खिर खाएर मनाइँदै

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

  • स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech