बझाङमा ४.४ म्याग्निच्युडको भूकम्प

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं। राष्ट्रिय भूकम्प मापन केन्द्रले बझाङमा भूकम्पको धक्का महसुस गरिएको जनाएको छ ।

शुक्रबार बिहान ९ः३२ बजे बझाङको परकाट्ने केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प केन्द्रले जनाएको छ ।

गत पुस २७ गते बझाङकै पातलचौर केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।


प्रकाशित : २०८० फाल्गुन ४, शुक्रबार १२:५२