बाघको सङ्ख्या तेबर अनि वन क्षेत्र विस्तार गरेकोमा नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाएको

[sharethis-inline-buttons]

करिब पच्चीस वर्षमा काठमाण्डू सहरभन्दा १३ गुना धेरै क्षेत्रफलमा वनबुट्यान पुनर्स्थापना गर्न सफल। अनि नेपालमा बाघको सङ्ख्या १२१ बाट तेबर बढेर ३५५ पुग्न सफल भएको छ ।

तराई भूपरिधि वा ताल भनिने क्षेत्रले द्रुत गतिमा क्षयीकरण भइरहेका नेपाल र भारतमा विस्तारित भूभागमा वन तथा वन्यजन्तु संरक्षणको बिँडो उठाएको दुई दशकपश्चात् यसले अन्तर्राष्ट्रिय संरक्षण पुरस्कार पाएको छ।

यसै साता गरिएको घोषणामा विश्वभरि तालसहित ७ वटा त्यस्ता अभियानलाई संयुक्त राष्ट्रसङ्घको वर्ल्ड रेस्टोरेसन फ्ल्यागशिप उपाधि दिइने छ।


प्रकाशित : २०८० फाल्गुन ५, शनिबार १२:५१