भीरबाट लडेर एकजनाको मृत्यु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

दार्चुला । दार्चुलको मर्मा गाउँपालिकाको रिठाइनीको भीरबाट खसेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा मर्मा गाउँपालिकाको पारखडाका ३२ वर्षीय जगतसिंह धामी रहेका छन् ।

सुनचन्ना भन्ने ठाउँबाट घर फर्कंदै गर्दा भीरबाट करिब ३०० मिटर तल खसेर उनको मृत्यु भएको हो ।


प्रकाशित : २०८० फाल्गुन ६, आईतवार १२:१२