संसदमा प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर गर्ने कार्यक्रम सुरू

[sharethis-inline-buttons]

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गर्ने कार्यक्रम सुरु भएको छ ।
सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री प्रचण्डले दिँदै छन् ।


प्रकाशित : २०८० फाल्गुन ६, आईतवार १२:१८