ताजा अपडेट

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बुद्ध रंगशालामा जनतालाई खुवाएको रबिको कसम कहिले सम्म टिक्ला ?

Lumbini Darpan 2 २०८० फाल्गुन १२, शनिबार १७:३२
[sharethis-inline-buttons]

हरि आचार्य, जितपुर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरुलाई पराजित गर्ने बताएका छन् ।
शनिबार कपिलवस्तुको बुद्ध रंगशालामा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको सभामा संम्बोधन गर्दै उनले जनताको आर्शिवाद पाउदा सम्म
आफूलाई कसैसँग लुक्न र झुक्न नपर्ने बताएका छन् ।
उनले आगामी चुनावमा आ आफ्नो पार्टीमै बसेर मत फेर्न घण्टीमै मतदान गर्न सफतै खुवाए । कसमै खुवाए उनले दल नफेरी भोट फेर्न वाचा कसम खुवाए । कति रोक्न रोक्छाँै रोक, अब नेपाली जनतालाई कसैले रोक्न सक्ने छैन उनले भने कपिलवस्तुले आज त्यो देखाएको छ ।


सभापति लामिछानेले कपिलवस्तुको खुला सभामा जनताले देखाएको यो उत्साहले अब धेरैले छटपटी हुने दाबी समेत गरे ।
देशले चिनेका नभए पनि रास्वपा सँग देशलाई चिनेका एक एक मान्छे रहेको भन्दै उनले देशको संसदलाई जनताका कुरा स्पष्ट राख्न सक्ने मान्छे रास्वपाबाट पुगेको उनले घण्टीको आवाज सदनमा पनि जोडदार बज्ने गरेको उनले बताए । उनले भने, यो शिर तमाम बा आमाहरुले आशिर्वाद दिएको शिर हो, कसैले छेदन गर्न खोज्दैमा केही असर पर्ने वाला छैन । हामी असल उमेद्धार लिएर आएका छौँ, अब घण्टी बजाउँछौँ,
अब देशमा कसैले भोको पेट बस्न नपरोस, कसैका छोराछोरी शिक्षाबाट बञ्चित हुन नपरोस, कसैले स्वास्थ्यका लागि उपचारबाट बञ्चित हुन नपरोस यही संकल्प लिएर हिडेका छौँ ।
हिजो, कांग्रेसले एमालेलाई, एमालेले कांग्रेसलाई वा माओवादीले कांग्रेस एमालेलाई गाली गरिरहन्थे आज सबै मिलेर रास्वपाको खेदो खनिरहेका छन् ।

घेराबन्दी र चरित्र हत्या गर्न खोजिएको छ त्यसको हिसाब अब नेपाली जनताले दिने उनले बताए । एउटा सामान्य संचारकर्मी र सामान्य मान्छेलाई सारा नेपालीको माया मिलेको छ, मलाई यति भन्दा केही चाहिएको छैन, अब यही पुँजीलाई जोगाएर आउँदो निर्वाचनमा रास्वपाको नेतृत्वको सरकार बनाउने छौँ र ३४ वर्ष सम्म देश कसरी कसले लुट्यो एक एक हिसाब लिने छौँ ।
नेपाली जनताले एउटा आशा देखेका छन्, एउटा सपना देखेका छन्, एउटा युग देखेका छन् । त्यो पुुरा गर्न हामी तयार छौँ ।
लुम्बिनी जस्तो पवित्र ठाउँलाई पनि लुकाउन पर्ने स्थिति आएको छ, आज किसानले दुधको मुल्य नपाएर दुध पोख्न परेको छ । जुन किसानले भोट दिएर पठायो, यही भुमिका कृषि मन्त्रीलाई थाहा छैन यहीका किसानको पिडा ।

 

एउटा गठबन्धन तोडेर अर्को गठनन्धन बनाएका प्रधानमन्त्रीले के गरिरहेका छन् आफूलाई थाह नभएको उनले बताए । सुनको फाइल खोल्दा आफ्ना साथीहरु नै सुनै सुनका पहेँला देखिने भन्दै उनले करोडौँको घोटालामा मन्त्रीहरुको नाम मुछिएको छ ।

यता फाइल खोल्दा सरकार ढल्छ, उता फाइल खोले पनि सरकार ढल्छ, प्रधानमन्त्री कता के गर्दै हुनुुहुन्छ, हैन मलाई यही गठबन्धन चाहिन्छ भन्दै हुनुहन्छ ?
उनले भने जबसम्म हामी राम्रो काम गर्छौ हाम्रो समर्थन गर्ने र गलत गर्दाका दिन हामीलाई कपिलवस्तु छिर्न नदिने हो । जनताले यसरी सोच्न पर्छ । घण्टी तब सम्म बजाउनुस् जब सम्म हामी इमानको राजनिति गर्छौ । कपिलवस्तुका जनतालाई दल बदल्ने नभई मन बदल्न उनले आग्रह गरे । आफ्नो अमूलय मत सुरक्षि राख्ने हो । उनले भने, जनता र जनताका मुद्दालाई केन्द्रमा राखेर आफ्नो अभिमत प्रयोग गर्ने हो ।

उनले आफुले दिएको कपिलवस्तुको क्याप्सुल अब चारवर्ष जोगाएर राख्न सक्नुहुन्छ भन्दै मैदानमा बसिरहेका जनता जुरुक्कै उठाए । उनले भने कतै हसिया हथौडाले बजाउला, कहि रुखको हाँगाले लाग्ला, सूर्यको तापले पोल्ला तर आज मैले भनेका कुरा एउटा क्याप्सुल सम्झिएर प्रयोग गर्नुहोला केही असर गर्ने छैन कुनै पनि तागतले ।

आफूलाई माया गर्ने देशभरीका जनतालाई भेट्न देशभर दौडिएको भन्दै उनले समाचारमा आउने हेडलाइन र आरोपले कहि पनि असर गर्दैन । म देशभरिका बाआमासँग शिर निहुराउन जानेको छु, तर कोठामा बसेर कसैले षड्यन्त्र गरेको भए त्यो भण्डाफोर पार्ने र त्यसको हिसाब पनि राख्न जानेको छु ।

हामी हाम्रो देशका युवालाई खाडीमा पठाएर मागी खाने देश होइन, हामी आफूलाई शौभाग्यसाली बनाउने देशका नागरिक हौँ । यो देशलाई एक पटक विकसित राष्ट बनाउन जे फाल्न पर्छ फालौँला, भ्रष्ट नेता फाल्न पनि फालौँला । मात्र एक पटक रास्वपालाई सरकार चलाउने मौका दिनुहोला । आँट हामीले गरिसकेका छौँ । हाम्रो हात नछोड्नुहोला
आधा काम सकियो, बाँकी आधा काम अब ८४ मा सक्ने हो । ढुक्क हुनुहोस् ।

हजारौँको भिडबाट बोलेको छु, कहि कतै केही पनि गल्ति गर्ने छैन । यसै गरी शीर ठाडो पारी हिड्ने छु र तपाईँको हातबाट यसरी नै फूल लिएर हिड्नृेछु । बस् एक पटक सदनभरी घण्टी बजाउने मान्छे लिएर जाऔँ, कपिलवस्तुबाट पनि घण्टी बजाउने मान्छे पठाउने छन् । यहीबाट अब सोविता जन्मिन्छन्, यहिबाट अब स्वणर्िम जन्मिन्छन्, यही बाट अब विराज जन्मिन्छन् । कपिलवस्तुका जनताले अब आफ्नो मत परिवर्तन गर्ने छन् ।

म यत्ति भन्न चाहन्छु, आफूले गल्ति गरेर पनि नेताहरुसँग हार गुहार गर्दे मलाई बचाइदिउ न भन्न कदापी जाने छैन । आज कपिलवस्तुमा देशलाई बचाउने बिउ रोपिएको र त्यो बिउ अब चार वर्ष सम्म जोगाएर राख्नुहोला, त्यो विरुवा म तारबार लगाउन आउँने छु, त्यसमा कसैले आँखा लगाउला, त्यो जोगाउनुहोला, म एउटा आशाको मलहम बोकेर जादैँ छु, र म फेरी आउँने छु, त्यो बिरुवा जोगाइएको छ वा छैन म आउने छु, जब सम्म आउने छु तब जम्म तपाई मलाई बेलाइरहनुहुने छ ।
जनता शक्तिशाली भएको देश कहिले पनि हार्न पर्दैन । अब जित्ने भोट हाल्ने हो, मलाई जिताउन होइन, घण्टीलाई जिताउन होइन, रास्वपालाई जिताउन होइन । देशलाई जिताउन भोट हाल्ने हो । स्वदेशमा अवसर नपाएर बिदेशमा पसिना बगाइरहेका ति दाजुभाइहरुका लागि भोट हाल्ने हो ।

उनले आउने चुनावमा कुनैपनि दललाई एक सिट पनि जित्न नदिने जिकिर समेत गरे । ‘‘कयौं बेथितिका चुनौतीहरु दिएका छन् । भ्रष्टाचारका फाइल खोल्ने भन्दै तर्सिएर बन्द गरेका छन् । तपाईंहरुको आवाज त्यति सुनिएन भनेर कहिलेकाहीँ केहीले भन्ने गर्नुहुन्छ । चर्को बोल्नुपर्छ भन्नुहुन्छ । के मा दिने, कति दरो बोल्ने, के भन्ने ? अब ठूलो स्वर गर्ने, दबाब दिने होइन, २०८४ मा एकैपटक बाइबाइ गर्ने, एउटा सिट पनि नदिने । एक सिट पनि नदिने हो, ख्याल गर्नुहोला’, सभापति लामिछानेले भने ।

पुराना दललाई मत दिएर जिताउनु भनेको फेरि भ्रष्टाचार र अनियमिततालाई प्रश्रय दिए सरह हुने उनको भनाइ छ ।

अन्तत उनले उपस्थित जनतालाई खुवाएको कसम वाचा कति कसिलो होला , कति जोगिएला त्यो भने हेर्न चुनावै कुर्नुपर्ने होला ?


प्रकाशित : २०८० फाल्गुन १२, शनिबार १७:३२

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

भर्खरै

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech