ताजा अपडेट

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगा नगर कपिलवस्तुमै पहिलो ‘पुर्ण संस्थागत प्रसुति सेवायुक्त नगर’ घोषणा

Lumbini Darpan 2 २०८० चैत्र ९, शुक्रबार ०६:१९
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
कपिलवस्तुको बाणगङ्गा नगरपालिका जिल्लाकै पहिलो पुर्ण संस्थागत प्रसुति सेवायुक्त नगर घोषणा भएको छ । लुम्बिनी प्रदेस निर्देशनालयले जारी गरेको चार वटा प्रोटोकलहरु पुरा गरि आज विहिबार नगर पुर्ण संस्थागत प्रसुति सेवायुक्त नगर घोषणा भएको हो । प्रदेश निर्देशनालयले जारी गरेको “पूर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्ड, २०८० अनुसारका चार वटा प्रोटोकलमा आवश्यक मापदण्ड पुरा गर्न सफल भएको हो ।

जस अनुसार ४ पटक गर्भ जाँच गराएका महिलाको संख्या ९० प्रतिशत, स्वास्थ्य संस्थामा प्रसूति गराएका महिलाको संख्या ९५ प्रतशित, घरमा प्रसुति गराएका महिलाहरुको सङ्ख्या ०, प्रोटोकल अनुसार ३ पटक प्रसुति जाँच गराएका महिलाहरुको सङ्ख्या ९० प्रतिशत पुगेको हो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थिले यस्तो घोषण झट्ट हेर्दा नदेखिएनि मानवीय मुल्यको लागि यस्तो घोषणा निक्कै महत्वपूर्ण हुने बताउनुभयो । प्रसुतिको समयमा आमाको मृत्यु भएपछि जिन्दगीभर आमा देख्न नपाउनेको पिडा हामिले अनुभव गर्न नसकिने भन्दै त्यस्तो पिडा अब नगरवासीले भोग्न नपर्ने उहाँले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद पन्थिले नयाँ मान्छे जन्माउँदा नै मान्छे मोर्नुपर्ने अवस्था निक्कै दुखद हुने भन्दै यसको महत्व अथाह रहेको बतउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै नगर प्रमुख तथा कार्यक्रमका अध्यक्ष चक्रपाणी अर्यालले नगरका जनप्रतिनिधि, कर्मचारी र नगरवासीको सपना आज पुरा भएको बताउनुभयो । नगरको शिक्षा, स्वास्थ्य, पुर्वाधार, सामाजिक विकास, सुशासन लगायतको क्षेत्रमा आफुहरुले प्रसस्त काम गरिरहेको भन्दै त्यसलाई अझ बढाएर लैजाने प्रतिबद्धता जनाउनुभयो । घोषणा गरेर मात्र नगरको जिम्मेवारी पुरा नहुनेमा आफु सचेत रहेको भन्दै यसको जिम्मेवारी प्रति नगरको सम्पुर्ण टिम गम्भिर भएर लाग्ने पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव जनार्दन पन्थिले अन्नको भण्डार भएको ठाउँमा पनि कुपोषण देखिनु दुखको विषय भएको बताउनु भयो ।
त्यस्तै जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यले घोषणा गरेर मात्र यसको औचित्य नरहने भन्दै यसलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो । त्यस्तै कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले बाणगङ्गाले गरेको यस्तो महत्वपुर्ण कार्यको आफ्नो नगरले पनि सिको गर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले आफु कपिलवस्तुमा प्रजिअ भएर आइरहदा जिल्लाको दक्षिण तर्फ सरसफाइ, स्वास्थ्य लगायतका क्षेत्र कमजोर रहेको देखेको भन्दै त्यसको सुधारको लागि आफुले पहल गरिरहेको बताउनुभयो ।

नगर स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी प्रदेसले जारी गरेका सम्पुर्ण प्रोटोकलहरु पुरा गरेकोले बाणगङ्गालाई पुर्ण संस्थागत प्रसुति सेवायुक्त नगर घोषणा गरिएको बताउनुभयो ।

नगर उपप्रमुख रिता कुमारी चौधरीको स्वागत, स्वास्थ्य शाखाका भक्तिराम पाण्डेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा एम्बुलेन्स चालक, महिला स्वयंसेविका र नगर तथा स्वास्थ्य संस्थाका कर्मचारी लगायतलाई सम्मान समेत गरिएको थियो


प्रकाशित : २०८० चैत्र ९, शुक्रबार ०६:१९

Lumbini Darpan 2

लेखकबाट थप

  • चौथो शितगंगा महोत्सवको तयारी तिब्र
  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने
  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
प्रतिक्रिया

यो पनि पढौँ

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

कपिलवस्तु कारागार फरार प्रकरण: प्रहरीले एक जनालाई पक्राउ गर्‍यो

कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते

बाणगंगा नगरपालिकाको घुम्ती शिविरबाट ९ सय ७० जनाले लिए सेवा

कपिलवस्तु-३ मा प्रतिनिधिसभा सदस्यका लागि चार उम्मेदवार सिफारिस

भर्खरै

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

  • संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

  • आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

  • लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

  • आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

  • बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

  • प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

  • सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech