ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

ईलाका प्रहरी पिपराको विशेष अभियान : तोडिँदै लागू औषधको जालो

Lumbini Darpan 2 २०८० चैत्र १९, सोमबार ६:४९

लुदस, कपिलवस्तु
गएको ८ महिनामा ईलाका प्रहरी कार्यालय पिपराको सक्रियतामा ४९ ग्राम ४७ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर बरामद गरिएको छ । ४० जना कारोबारीबाट गएको साउनयता फागुनसम्म उक्त परिणाममा ब्राउन सुगर पक्राउ परेको हो । २९ जना बेचबिखनमा संलग्न रहेका र ११ जना सेवनकर्ता पक्राउ परेका छन् ।

पक्राउ परेका ४० जनालाई नै मुद्दा चलाइएको छ । २० जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने १३ जना धरौटीमा छुटेका छन् । ७ जना प्रहरी हिरासतमा छन् । उनीहरूमाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

लागूऔषध कारोबारीको जालो तोड्न पिपरा प्रहरीले चलाएको विशेष अभियानपछि कारोबारी धमाधम पक्राउ परेका हुन् । लागू औषधको सहज पहुँच हुँदा समाजमा विभिन्न विकृत विसंगतिले प्रश्रय पाउँदा समस्या देखिन थाले । जसको प्रत्यक्ष मारमा अभिभावक पर्न थाले । उनीहरूबाट विभिन्न माध्यमबाट चासो र चिन्ता व्यक्त हुन थालेपछि अभियान चलाएको इलाका प्रहरी कार्यालय पिपराका निरीक्षक गोपाल रायमाझीले बताउनुभयो । ईलाका प्रहरी कार्यालयको प्रमुखमा प्रहरी निरिक्षक रायमाझी आएसंगै लागु औषध सेवनकर्ता र ओसापोसार गर्ने व्यक्तिहरु धमाधम पक्राउ परिरहेका छन् ।

बाणगंगा नगरपालिका जिल्लामै बढी लागूऔषध कारोबार र दुर्व्यसनी रहेको मानिन्छ । यहाँका युवकयुवती र टिनेजर्सहरू लहलहीमै लागू औषधको लतमा फस्ने गरेका छन् । विकसित सहरबजार, हुनेखाने र रोजगार भएकाको बाक्लो बस्ती हुँदा यहाँका युवकयुवती लतमा लाग्ने गरेको पाइएको सरोकारवाला बताउँछन् । लागूऔषध पक्राउका क्रममा प्रहरीको अभियान निकै सकारात्मक पाइएको स्थानीय बताउँछन् । ‘प्रहरी निरिक्ष रायमाझीको नेतृत्वमा सक्रियता बढ्नासाथ यहाँ झैझगडा र चोरीका घटना कम भएका छन्,’ स्थानीय भन्छन् ।

कारोबारीहरूले भारतीय सीमा बजारबाट लागूऔषध नेपाल ल्याउने गरेको प्रहरीको दाबी छ । भारतमा एक ग्रामको ८ देखि १० हजार रुपैयाँ पर्ने गर्छ । एक ग्रामको हजार मिलिग्राम हुन्छ । त्यसको २५/२६ पुरिया डोज बनाउँछन् । एक पुरिया ८ सयदेखि हजारमा बेच्छन् । तीन गुनासम्म नाफा पाउँछन् । बेच्न ग्राहक खोज्न पर्दैन । लत लागेपछि मानिसहरू लागू औषध खोज्दै कारोबारीसम्म पुग्ने गर्छन् ।

वाणगंगा नगरको बढ्दो दुव्यर्सनको जालोबाट बचाउन कतिपय अभिभावकले छोराछोरीलाई समय हुनासाथ उच्च शिक्षा र रोजगारीका लागि विदेश समेत पठाएका छन् । बनगाई, जगदीशपुर, पिपरा र पचेहरा क्षेत्रमा लागूऔषधको डिलरका रूपमा काम गर्ने व्यक्तिहरू पक्राउ परेका छन् । उनीहरू थुनामा गएपछि कारोबार घटेका छन् ।

लागू औषध कारोबारमा कपिलवस्तु नगरपालिका–९ बुद्धचोक बस्ने युवराज थारू पक्राउ परे । उनलाई पकडीबाट लु २५ प २७०६ नम्बरको मोटरसाइकलको ब्याट्री राखिएको ठाउँमा लुकाएर ल्याइरहेका बेला ८ ग्राम ८ सय ९० मिलिग्राम लागूऔषध सहित पक्राउ गरिएको थियो ।

तौलिहवाबाट ४ नम्बर जितपुरतर्फ जाँदै गरेका बेला लु१८प ५५०८ नम्बरको मोटरसाइकललाई रोकेर जाँच गर्ने क्रममा दुई जना खैरो हेरोइनसहित पक्राउ परेका हुन् । वाणगंगा नगरपालिका–१ का विजय राई र बाणगंगा नगरपालिका–२ का दिनेश घिमिरे ४ ग्राम २ सय मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए ।


प्रकाशित : २०८० चैत्र १९, सोमबार ६:४९

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech